काभ्रेपलाञ्चोक
+977-9863403002
३१ भाद्र २०८३ बुधबार

ओमप्रकाश अर्याल

Auto Added by WPeMatico

unnamed 1
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home)

गृहमन्त्री अर्यालले ललितपुर-३ मा गरे मतदान

२१ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. ३ मा मतदान गरेका छन् । ललितपुर महानगरपालिकास्थित सानेपाको टीका विध्याऋम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।
unnamed 1
अन्तर्वार्ता, अराजकता, ओमप्रकाश अर्याल, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, भ्रष्टाचार, विशेष, सरकार

‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ’

लहडको भरमा मतदान गर्न हुँदैन । राजनीतिक संस्कार नभएका व्यक्ति संसद अथवा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुनसक्छ । त्यस कारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो ।
unnamed 1
ओमप्रकाश अर्याल, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

गृहमन्त्री अर्यालको चुनावी परीक्षा

सरकारमा सहभागी भएदेखि नै पुराना नेता र जेनजी आन्दोलनकारीहरूको आक्रोशको तारो बनेका गृहमन्त्री ओमप्रकाश अर्याल सबैभन्दा चुनौतीपूर्ण हुने अबका दुई दिनको जिम्मेवारी पुरा गरेपछि आफ्नो नियमित काम अर्थात् वकालतमै फर्किने व्यग्रतामा छन् ।
unnamed 1
ओमप्रकाश अर्याल, मतदान केन्द्र, राष्ट्रिय समाचार

गृहमन्त्रीले गरे मतदान केन्द्रहरूको अनुगमन

गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् ।
unnamed 1
ओमप्रकाश अर्याल, प्रमुख समाचार (Home), रामेछाप बस दुर्घटना

रामेछाप बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी

१९ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको बस दुर्घटनाका घाइतेलाई भेटी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको बस दुर्घटना हुँदा मृत्यु एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते […]
unnamed 1
ओमप्रकाश अर्याल, गृहमन्त्री, प्रमुख समाचार (Home)

निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी कारबाही हुन्छ : गृहमन्त्री

१७ फागुन, बझाङ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनविरोधी गतिविधि सह्य नहुने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन् । आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत बझाङ पुगेका अर्यालले  जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल तथा स्थलगत जानकारी लिए । त्यसलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले बझाङमा विगतका निर्वाचनमा देखिएका कमी–कमजोरी यसपटक दोहोरिन नदिने स्पष्ट पारेका छन् […]
Scroll to Top