अन्तर्वार्ता, अराजकता, ओमप्रकाश अर्याल, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन, भ्रष्टाचार, विशेष, सरकार‘नेपाललाई भ्रष्टाचारभन्दा बढी अराजकताबाट खतरा छ’ २० फाल्गुन २०८२ लहडको भरमा मतदान गर्न हुँदैन । राजनीतिक संस्कार नभएका व्यक्ति संसद अथवा सरकारमा गए भने मुलुकलाई राम्रोभन्दा नराम्रो बढी हुनसक्छ । त्यस कारण राजनीतिक संस्कार सबैभन्दा ठूलो हो ।