तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई स्पष्टीकरणको मौका समेत नदिई फिर्ता बोलाउने प्रधानमन्त्री बालेन्द्र शाह गृहमन्त्री सुधन गुरूङमाथि कानुनी र नैतिक प्रश्न उठ्दा प्रतिक्रियाविहीन छन् । सभापति रवि लामिछानेसँग यो विषयमा उनको खासखुस जारी छ ।
श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ बीमाको सम्बन्धमा भइरहेका कामबारे स्वास्थ मन्त्रालय, बीमा बोर्डका पदाधिकारी र कर्मचारीप्रति आक्रोश व्यक्त गरेका छन् ।