२९ फागुन, काठमाडौं । इरान र इजरायल–अमेरिकाबीच जारी युद्धका कारण इरानका २४ हजार ५ सयभन्दा बढी नागरिक संरचनाहरूमा क्षति पुगेको छ । इरानी रेड क्रिसेन्ट सोसाइटीका प्रमुख पिर–होसेन कोलिभान्डका अनुसार हालसम्म २४,५३१ वटा नागरिक सुविधाहरू क्षतिग्रस्त भएका छन्, जसमध्ये १९,७७५ वटा सर्वसाधारणका आवासीय घरहरू रहेका छन् । अमेरिकी र इजरायली हवाई हमलाका कारण इरानको जनजीवन […]
२९ फागुन, काभ्रे । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड चैत ७ गतेदेखि रातिको समयमा बन्द गरिने भएको छ । उक्त सडकखण्ड कालोपत्रेका लागि चैत ७ देखि २० गतेसम्म बन्द गर्न लागिएको भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेशले जानकारी दिए । उनका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजसम्म ठूला चारपाङ्ग्रे सवारी साधनहरू चल्न […]
२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसअघि मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएको व्यवस्थालाई निर्देशन जारी गर्दै बैंकले कार्यान्वयनमा ल्याएको हो । बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र […]
‘कसैले छोड्नै चाहनुहुन्छ भने त्यो उहाँको निजी कुरा हो । कसैले दबाब दिएर छोड्नुपर्छ, नैतिकता देखाउनुपर्छ भन्न थाल्यो भने त्यो नैतिकताको प्रश्न हुँदैन, दबाबको प्रश्न हुन्छ,’ उनले भने ।