काभ्रेपलाञ्चोक
+977-9863403002
१५ श्रावण २०८३ शुक्रबार

गाँजा

Auto Added by WPeMatico

unnamed 1
गाँजा, नेपाल प्रहरी, प्रमुख समाचार (Home)

सिरहामा २७६ किलो गाँजा बेवारिसे अवस्थामा भेटियो

कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
unnamed 1
एम्बुलेन्स, गाँजा, राष्ट्रिय समाचार, लागुपदार्थ ओसारपसार

लागुपदार्थ ओसारपसारमा एम्बुलेन्स प्रयोग, प्रहरी नै चकित

बिरामी बोकेर साइरन बजाउँदै अस्पताल पुग्नुपर्ने एम्बुलेन्स लागुपदार्थ ओसारपसारमा प्रयोग हुन थालेको देखेर प्रहरी नै चकित परेको छ ।
unnamed 1
गाँजा, धनुषा, राष्ट्रिय समाचार

धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ

दुवैजनालाई १३७ किलो गाँजासहित भारतीय नम्बर प्लेटको बीआर ३२ डी ५८९२ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
unnamed 1
गाँजा, प्रमुख समाचार (Home), भारतीय नागरिक पक्राउ

गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

शनिबार बिहान भेँडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबी २२४१ नम्बरको भारतीय स्कार्पियो जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
unnamed 1
गाँजा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय समाचार, लागु औषध तस्करी

विमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक समातिए

नियन्त्रणमा लिइएका थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।
unnamed 1
गाँजा, प्रमुख समाचार (Home), भारतीय नागरिक, लागु औषध

मोरङमा साढे ११ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा भारत अररिया जिल्लाका १८ वर्षीय पृथ्वीकुमार सिंह र २२ वर्षीय कृष्णकुमार सिंह छन् ।
Scroll to Top