काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

अमेरिकी नौसेनाले जहाज मर्मतमा रोबोट परिचालन गर्ने
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी नौसेना, प्रमुख समाचार (Home)

अमेरिकी नौसेनाले जहाज मर्मतमा रोबोट परिचालन गर्ने

३ चैत, काठमाडौं । अमेरिकी नौसेनाले आफ्ना युद्धपोतहरूको मर्मतसम्भार र रेखदेखलाई तीव्र बनाउन पिट्सबर्गस्थित ‘गेको रोबोटिक्स’ सँग हालसम्मकै ठूलो सम्झौता गरेको छ । मंगलबार सार्वजनिक गरिएको जानकारी अनुसार यो पाँच वर्षे सम्झौता ७ करोड १० लाख डलर बराबरको रहेको छ । यस अन्तर्गत पहिलो चरणमा ५ करोड ४० लाख डलरको बजेट विनियोजन गरिएको छ । […]
इन्साइक्लोपिडिया ब्रिटानिका र मेरियम-वेबस्टरद्वारा ओपन एआईविरुद्ध मुद्दा
अन्तर्राष्ट्रिय समाचार, इन्साइक्लोपिडिया, प्रमुख समाचार (Home)

इन्साइक्लोपिडिया ब्रिटानिका र मेरियम-वेबस्टरद्वारा ओपन एआईविरुद्ध मुद्दा

३ चैत, काठमाडौं । विश्वविख्यात ज्ञानकोश इन्साइक्लोपिडिया ब्रिटानिका र शब्दकोश मेरियम–वेबस्टरले आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा दायर गरेका छन् । ब्रिटानिकाले आफ्नो स्वामित्वमा रहेका करिब १ लाख अनलाइन लेखहरू ओपनएआईले अनुमति बिना नै आफ्नो एआई मोडेलहरूलाई तालिम दिन प्रयोग गरेको आरोप लगाएको छ । ओपनएआईले ’च्याटजीपीटी’ मार्फत दिने उत्तरहरूमा ब्रिटानिकाका सामग्रीहरू […]
रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव
डा. रामवरण यादव, प्रमुख समाचार (Home)

रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

३ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दैै पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे । साथै, उनले अब भने रास्वपाले पाएको जनादेशलाई खेर […]
हुम्लामा खानेपानी अभाव, स्थानीयले घेरे जिल्ला प्रशासन कार्यालय
प्रमुख समाचार (Home), हुम्ला

हुम्लामा खानेपानी अभाव, स्थानीयले घेरे जिल्ला प्रशासन कार्यालय

३ चैत, हुम्ला । खानेपानी अभाव चुलिएपछि हुम्लाको सदरमुकाम सिमकोटमा महिलाहरू आन्दोलित बनेका छन् । उनीहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका हुन् । हप्तौंदेखि खानेपानीको अभाव भएपछि सम्बन्धित निकायालाई आग्रह गरेपनि सुनुवाइ नभएको गुनासो उनीहरूको थियो । स्थानीय गिता लामाका अनुसार, गाउँपालिकामा पटक पटक खानेपानीको समस्या समाधान आग्रह गरेपनि सुनुवाइ नभएको हो । […]
नाइजेरियामा श्रृंखलाबद्ध हमलामा २३ जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, नाइजेरिया, प्रमुख समाचार (Home), श्रृंखलाबद्ध हमला

नाइजेरियामा श्रृंखलाबद्ध हमलामा २३ जनाको मृत्यु

विष्फोटहरू युनिभर्सिटी अफ मैदगुरी टिचिङ हस्पिटलको गेट, स्थानीय बजार र पोस्ट अफिसबाहिर भएको भनिएको छ ।
पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु
प्रमुख समाचार (Home), प्राकृतिक विपद, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

पछिल्लो २४ घण्टामा प्राकृतिक विपदबाट चार जनाको मृत्यु

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा हावाहुरीबाट दुई जना, चट्याङबाट एक जना र सर्पदंशबाट एक जनाको ज्यान गएको छ ।
डोटीमा जिप दुर्घटना, ४ जना घाइते
जिप दुर्घटना, डोटी, प्रमुख समाचार (Home)

डोटीमा जिप दुर्घटना, ४ जना घाइते

३ चैत, डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका–३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से. १ च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय […]
ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति
केपी ओली, प्रमुख समाचार (Home), रामचन्द्र पौडेल

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन् ।
Scroll to Top