काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

गगनको राजीनामा पत्र : ‘मेरो निर्णय पराजित मानसिकताको उपज होइन’
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

गगनको राजीनामा पत्र : ‘मेरो निर्णय पराजित मानसिकताको उपज होइन’

५ चैत, काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् । सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गरेका छन् । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने […]
जय ट्रफीको उपाधि जित्न पुलिसलाई २२७ रनको लक्ष्य
खेलकुद - Home, खेलकुद प्रमुख, जय ट्रफी, प्रमुख समाचार (Home)

जय ट्रफीको उपाधि जित्न पुलिसलाई २२७ रनको लक्ष्य

५ चैत, काठमाडौं । जय ट्रफी बहुदिवसीय इलिट कप क्रिकेटको उपाधि जित्न नेपाल पुलिस क्लबले २२७ रनको लक्ष्य पाएको छ । तेस्रो तथा अन्तिम दिनको खेल जारी रहँदा त्रिभुवन आर्मी क्लबले पुलिसलाई २२७ रनको लक्ष्य दिएको हो । मुलपानी क्रिकेट मैदानमा जारी फाइनल खेलको पहिलो इनिन्समा दुवै टिमले समान २२१ रन बनाएका थिए । दोस्रो […]
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो
उद्धार, कम्बोडिया, प्रमुख समाचार (Home)

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरी स्वदेश फर्काइयो

५ चैत, काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् । दूतावासको पहल र […]
दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित
अन्तर्राष्ट्रिय समाचार, क्याथे प्यासेफिक, प्रमुख समाचार (Home)

दुबई र रियादमा हुने क्याथे प्यासेफिकको उडान स्थगित

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण क्याथे प्यासेफिक एयरलाइन्सले दुबई र रियादका सबै उडानहरू अप्रिल ३० सम्मका लागि स्थगित गरेको छ । एयरलाइन्सले जारी गरेको सूचनामा यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर उडान स्थगित गरिएको उल्लेख छ । आगामी दिनहरूमा उडान तालिकामा थप परिवर्तन हुन सक्ने पनि उसले जनाएको छ । क्याथे प्यासेफिकले काठमाडौंबाट सिधा हङकङ […]
जो केन्टको राजीनामाले ट्रम्प सरकारलाई के असर पर्छ ?
अन्तर्राष्ट्रिय समाचार, जो केन्ट, प्रमुख समाचार (Home)

जो केन्टको राजीनामाले ट्रम्प सरकारलाई के असर पर्छ ?

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाका राजनीति विज्ञानका प्राध्यापक पल क्विर्कका अनुसार केन्टको राजीनामाले ट्रम्प र युद्धप्रतिको समर्थनमा नाटकीय प्रभाव मात्र पार्न सक्छ ।
एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुन
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सुनचाँदी भाउ

एकैदिन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो सुन

५ चैत, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ केही […]
पेन्टागनले इरान युद्धका लागि माग्यो २०० अर्ब डलर
अन्तर्राष्ट्रिय समाचार, इजरायल-अमेरिका-इरान युद्ध, पेन्टागन, प्रमुख समाचार (Home), ह्वाइट हाउस

पेन्टागनले इरान युद्धका लागि माग्यो २०० अर्ब डलर

५ चैत, काठमाडौं । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति भवन ह्वाइट हाउससँग इरान युद्धका लागि ठूलो रकम माग गरेको छ । अंग्रेजी अखबार वासिङ्गटन पोस्टमा प्रकाशित समाचारअनुसार पेन्टागनले राष्ट्रपति भवनसँग दुई सय अर्ब अमेरिकी डलरभन्दा बढी रकम माग गरेको हो । अखबारले एक वरिष्ठ प्रशासनिक अधिकारीको हवाला दिँदै पेन्टागनले व्हाइट हाउससँग इरानमा युद्धका कारण […]
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने

५ चैत, काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् । बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएकोबारे जानकारी गराउन कार्यसूची रहेको छ । यसका साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ । तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी […]
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
गृह मन्त्रालय, जेनजी शहीद, प्रमुख समाचार (Home)

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

गृह मन्त्रालयको भित्तामा झुन्डिएका ती तस्बिरहरू केवल सम्झना होइनन्, चेतावनी पनि हुन् । ती तस्बिरमार्फत शहीदहरूले हरेक दिन सरकार र नागरिकलाई सम्झाइरहन्छन्—सुशासन केवल शब्दमा होइन, जिम्मेवारीमा झल्कनुपर्छ । 
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
प्रमुख समाचार (Home), समानुपातिक सांसद

आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

५ चैत, काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली कांग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी […]
Scroll to Top