काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

अमेरिकी डलर स्थिर,अष्ट्रेलियन डलर बढ्दा युरो र पाउण्डको घट्यो
आजको विनिमय दर, प्रमुख समाचार (Home), बिजनेस समाचार, विजनेश होम

अमेरिकी डलर स्थिर,अष्ट्रेलियन डलर बढ्दा युरो र पाउण्डको घट्यो

१८ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । अष्ट्रेलियन डलरको भाउ बढ्दा युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ र स्वीस फ्रयांकको भाउ भने केही घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । […]
रास्वपामा संसदीय फाँटको जिम्मेवारी क–कसले पाउँदैछन् ?
प्रमुख समाचार (Home), रास्वपा, संसदीय फाँट

रास्वपामा संसदीय फाँटको जिम्मेवारी क–कसले पाउँदैछन् ?

रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेर उनी प्रधानमन्त्री बनिसकेका छन् । पार्टीभित्र संसदीय दलको उपनेताका को हुने विषयमा चर्चा सुरु भएको छ ।
सरकारको योजना : अब समय तोकेरै कानुन निर्माण
प्रमुख समाचार (Home), बालेन शाह, विधेयक, सोविता गौतम

सरकारको योजना : अब समय तोकेरै कानुन निर्माण

अन्य मन्त्रालयबाट आउने विधेयक सहितका कार्य हेर्न र मन्त्रालय सम्बद्ध कामलाई द्रुत गतिमा अगाडि बढाउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा फास्ट ट्र्याक डेस्क नै स्थापना गरिएको छ ।
शासकीय सुधारका १०० कार्यसूचीको प्राथमिकतामा परेन सार्वजनिक यातायात
१०० कार्यसूची, अटो, उद्योग/वाणिज्य, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर, शासकीय सुधार, सार्वजनिक यातायात

शासकीय सुधारका १०० कार्यसूचीको प्राथमिकतामा परेन सार्वजनिक यातायात

१३ चैतमा बालेन नेतृत्वको मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारका १ सय कार्यसूचीमा सार्वजनिक यातायात सुधारका ठोस एजेन्डाले भने प्राथमिकता पाउन सकेनन् ।
रुस र चीन पश्चिम एसियामा किन प्रत्यक्ष संलग्न छैनन् ?
अन्तर्राष्ट्रिय समाचार, चीन, प्रमुख समाचार (Home), मध्यपूर्व युद्ध, रुस

रुस र चीन पश्चिम एसियामा किन प्रत्यक्ष संलग्न छैनन् ?

अमेरिका र इजरायल पश्चिम एसियाको प्रत्यक्ष रूपमा होमिँदा रुस र चीन भने सैन्य हस्तक्षेपबाट जोगिँदै ‘पर्ख र हेर’ को कूटनीतिक रणनीतिमा छन्। युक्रेन युद्धमा केन्द्रित रुस र आर्थिक स्थायित्व चाहने चीनले इरानलाई अप्रत्यक्ष काँध थापेर कसरी आफ्नो भूराजनीतिक स्वार्थ पूरा गरिरहेका छन्?
महिलाको चरित्र हत्या आरोपमा रेस्लर भगवती खड्का पक्राउ
प्रमुख समाचार (Home), भगवती खड्का

महिलाको चरित्र हत्या आरोपमा रेस्लर भगवती खड्का पक्राउ

१७ चैत, काठमाडौं । एक महिलाको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती खड्का पक्राउ परेकी छिन् । साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीका अनुसार उनलाई शान्तिनगरबाट पक्राउ गरिएको हो । उनीविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । एसपी गिरीका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र […]
क्याफेमा २० हजार घुस लिँदै गर्दा मालिगाउँ वृत्तका सई पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

क्याफेमा २० हजार घुस लिँदै गर्दा मालिगाउँ वृत्तका सई पक्राउ

१७ चैत, काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन् । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको […]
एमालेको प्रदर्शनमा ज्येष्ठ नागरिकमाथि हातपात गर्ने समातिए
एमाले, प्रमुख समाचार (Home)

एमालेको प्रदर्शनमा ज्येष्ठ नागरिकमाथि हातपात गर्ने समातिए

१७ चैत, काठमाडौं । सडकपेटीमा हिँडडुल गरेका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं छन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए । १५ […]
गुर्जुधारा यातायात कार्यालयबाट समातिए ८ बिचौलिया
गुर्जुधारा यातायात कार्यालय, प्रमुख समाचार (Home)

गुर्जुधारा यातायात कार्यालयबाट समातिए ८ बिचौलिया

१७ चैत, काठमाडौं । गुर्जधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ परेका छन् । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले सेवाग्राहीलाई दुःख, हैरानी दिएको आरोपमा ८ बिचौलियालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेको तेमाल गाउँपालिका–८ का ३० वर्षीय सुनिल लामा, काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीय सुदीप मगर, धादिङको […]
Scroll to Top