काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार
1 घण्टा अगाडि
धरानले ३० वर्षपछि पायो स्मार्ट बसपार्क

बसपार्कमा १०५ सिट क्षमताको यात्रु प्रतिक्षालय र २५ ओटा टिकट काउण्टर छन् । त्यसबाहेक मिनी मार्ट, एटिएम बुथ, सीसीटीभी क्यामेरा तथा सुरक्षाकर्मी कक्ष, महिला–पुरुषका अपाङ्गतामैत्री सार्वजनिक शौचालयहरु र भाडामा लगाउन सकिने सटरहरु पनि छन् ।

Scroll to Top