एक्साभेटर दुर्घटना, राष्ट्रिय समाचारबाजुरामा सडक खन्ने क्रममा एक्साभेटर दुर्घटना, एक जना बेपत्ता १३ बैशाख २०८३ सडक निर्माणका क्रममा एक्साभेटर अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको नरहरीनाथ गाउँपालिका-२ का १८ वर्षीय महेश रावल बेपत्ता भएका हुन् ।
एक्साभेटर दुर्घटना, प्रमुख समाचार (Home)रुकुमपूर्वमा एक्साभेटर दुर्घटना २० चैत्र २०८२ सडक निर्माण गरिरहेको रा १ क १०८३ नम्बरको एक्साभेटर भिरतर्फको माटो भासिँदा करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।