काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

बिस्केट जात्राको तयारी तीव्र
प्रमुख समाचार (Home), बिस्केट जात्रा

बिस्केट जात्राको तयारी तीव्र

२० चैत, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढाइएको छ । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि […]
आफ्नो तस्वीर दुरुपयोग हुने भन्दै पर्यटनमन्त्रीको कार्यकक्षमा मोबाइल निषेध
गनेस पौडेल, प्रमुख समाचार (Home)

आफ्नो तस्वीर दुरुपयोग हुने भन्दै पर्यटनमन्त्रीको कार्यकक्षमा मोबाइल निषेध

२० चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री गनेस पौडेलको कार्यकक्षमा मोबाइल लिएर जान निषेध गरिएको छ । मन्त्री पौडेललाई भेट्न जाने केही व्यक्तिले उनीसँग खिचेको तस्वीरको आधारमा शक्तिको दुरुपयोग गर्न लागेपछि उक्त निर्णय लिनुपरेको सामाजिक सञ्जालमार्फत जानकारी गराइएको छ । ‘मन्त्रालयको कार्यसम्पादनलाई व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजको मितिदेखि लागु हुनेगरी मन्त्रीको कार्यकक्षभित्र मोबाइल […]
मन्त्रीहरूलाई आफ्ना जिल्लाका समस्या बुझाउँदै सांसद राई
आरेन राई, प्रमुख समाचार (Home)

मन्त्रीहरूलाई आफ्ना जिल्लाका समस्या बुझाउँदै सांसद राई

प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुसँग राखेको छलफलमा श्रम संस्कृति पार्टीका सांसदहरुले गएका थिएनन् ।
रौतहटको मालपोत कार्यालयबाट चार बिचौलिया समातिए
प्रमुख समाचार (Home), बिचौलिया समातिए, मालपोत कार्यालय

रौतहटको मालपोत कार्यालयबाट चार बिचौलिया समातिए

सरकारले कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गर्न पत्राचार गरेपछि प्रहरी आज मालपोत कार्यालय पुगेको थियो ।
पूर्व-पश्चिम राजमार्गको लहानमा अवरुद्ध सडक ५ घण्टापछि खुल्यो
पूर्व–पश्चिम राजमार्ग, प्रमुख समाचार (Home)

पूर्व-पश्चिम राजमार्गको लहानमा अवरुद्ध सडक ५ घण्टापछि खुल्यो

२० चैत, सिरहा । पूर्व-पश्चिम राजमार्गको लहानमा अवरुद्ध सडक ५ घण्टापछि सञ्चालनमा आएको छ । कमला–कञ्चनपुर सडक विस्तारमा भएको ढिलाइ तथा धुलो–धुवाँको समस्याविरुद्ध लहानका स्थानीयवासीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । आन्दोलनकारी र निर्माण पक्षबीच सहमति जुटेपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । शुक्रबार बिहानदेखि नै स्थानीयले राजमार्ग अवरुद्ध पार्दा सयौँ सवारीसाधन […]
सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते
दुर्घटना, प्रमुख समाचार (Home)

सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते

२० चैत, काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज […]
न्यायको पहिलो हक शहीद परिवारलाई : रवि लामिछाने
प्रमुख समाचार (Home), रवि लामिछाने, रास्वपा

न्यायको पहिलो हक शहीद परिवारलाई : रवि लामिछाने

२० चैत, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको […]
होस्टलमा बालक मृत्यु प्रकरण : स्कुल सञ्चालक र पाले पक्राउ
प्रमुख समाचार (Home), बालक मृत्यु प्रकरण

होस्टलमा बालक मृत्यु प्रकरण : स्कुल सञ्चालक र पाले पक्राउ

२० चैत, सप्तरी । सप्तरीको खडक नगरपालिका–७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका–२० का ४१ वर्षीय भोला मण्डल रहेका छन् । चौधरी स्कुलका सञ्चालन हुन् […]
सभामुखमा निर्वाचित भए संविधान र कानुनअनुसार न्यायसम्मत काम गर्छु : डीपी अर्याल
डीपी अर्याल, प्रमुख समाचार (Home)

सभामुखमा निर्वाचित भए संविधान र कानुनअनुसार न्यायसम्मत काम गर्छु : डीपी अर्याल

२० चैत, काठमाडौं । रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानुनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने उनले बताए । अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई […]
सरकारले जनताको चाहनाअनुसार काम गर्छ : अमरेशकुमार सिंह
अमरेशकुमार सिंह, प्रमुख समाचार (Home)

सरकारले जनताको चाहनाअनुसार काम गर्छ : अमरेशकुमार सिंह

२० चैत, काठमाडौं । रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् । शुक्रबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन् । सांसद सिंहले सरकारले कुनै पनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताए […]
Scroll to Top