काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार
2 घण्टा अगाडि
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु

१४ असार, डोटी । डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–२ खररका करिब ५१ वर्षीय  हर्कबहादुर पल्लीको मृत्यु भएको हो । हर्कबहादुरलाई स्थानीय डम्बर बहादुर पल्ली मगरको घरको झ्याल–ढोका बनाउने क्रममा शनिबार साँझ करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको बडीकेदार गाउँपालिका–२ का वडा सदस्य तारा रामजालीले जानकारी दिएका…

Scroll to Top