नजिकियो २०औं एसियाली खेलकुद, बजेट अभावमा रोकियो विशेष प्रशिक्षण
२ वैशाख, काठमाडौं । जापानमा आगामी असोजमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि थालिएको विशेष प्रशिक्षण (मिसन–२०२६) रोकिएको छ । स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित २०८० माघ १५ गतेबाट सुरु भएको विशेष प्रशिक्षण बजेट अभावका कारण गत माघ मसान्तबाट रोकिएको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए । प्रशिक्षणका लागि अहिलेसम्म करिब […]

