काभ्रेपलाञ्चोक
+977-9863403002
९ श्रावण २०८३ शनिबार

सम्पत्ति विवरण

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय समाचार, सम्पत्ति छानबिन आयोग, सम्पत्ति विवरण

सम्पत्ति छानबिन आयोगमा क–कसले सम्पत्ति विवरण बुझाउनुपर्छ ? (सूचीसहित)

बहालवाला प्रधानमन्त्रीदेखि स्वकीय सचिवहरुले समेत सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।
unnamed 1
महावीर पुन, मेन स्टोरी, सम्पत्ति विवरण

महावीर पुनको सम्पत्ति विवरण : करिब २८ रोपनी जग्गा, ३ तोला सुन र २९ लाख नगद

१६ वैशाख, काठमाडौं । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन् । सो जग्गा जम्मा २०५२ सालमा जम्मा ४ लाख जतिमा पदम पुनसँग मिलेर किनेको उनले […]
unnamed 1
प्रमुख समाचार (Home), सम्पत्ति विवरण

मन्त्रीहरूले सम्पत्ति विवरणको तथ्यपरक छानबिन होस् : कांग्रेस सांसद कर्ण

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले मन्त्रीहरूले सम्पत्ति विवरणको तथ्यपरक छानबिन हुनुपर्ने बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणको तथ्यपरक छानबिन, कर चुक्ता र आयस्रोतको वैधानिकता खोजिनुपर्ने बताएका हुन् । “मन्त्री हुनासाथ सम्पत्ति विवरण त आउँछ, तर त्यो सम्पत्ति कहाँबाट आयो ? […]
unnamed 1
प्रमुख समाचार (Home), सम्पत्ति विवरण, सुदन किराती

पूर्व मन्त्री सुदन किरातीको टिप्पणी- गरिबको भोटमाथि धनीको शासन

‘अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ, कि आफैले गडबडी गरेको हुनुपर्छ ।’
unnamed 1
प्रमुख समाचार (Home), सम्पत्ति विवरण, सांसदहरू

सांसदहरूले बुझाउन थाले सम्पत्ति विवरण

३० चैत, काठमाडौं । सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउन थालेका छन् । संघीय संसद् सचिवालयमा सांसदहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । १० जना बढीको सम्पत्ति विवरण प्राप्त भएको सचिवालयले जनाएको छ । संघीय संसद सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाइसक्न भनेको छ । भ्रष्टाचार निवारण […]
unnamed 1
राष्ट्रिय समाचार, सम्पत्ति विवरण, सस्मित पोखरेल

शिक्षामन्त्री पोखरेलको ७ ठाउँमा २० करोडको घरजग्गा, ऋण ७५ लाख

२५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
unnamed 1
गीता चौधरी, राष्ट्रिय समाचार, सम्पत्ति विवरण

कृषिमन्त्री चौधरीको सम्पत्ति : ५० हजारको घडी, ९० हजारको मोबाइल

२९ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ । उनको नाममा ५ […]
unnamed 1
छुटाउनुभयो कि?, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रिय समाचार, सम्पत्ति विवरण, सरकार

मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति : सुनदेखि सामाजिक सञ्जालसम्म

आइतबार सार्वजनिक भएका मन्त्रीहरूका सम्पत्ति विवरण हेर्दा अधिकांश मन्त्रीहरूको आर्थिक अवस्था उच्च र केहीको मध्यम देखिएको छ ।
Scroll to Top