नेपाल घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुहोस् : पर्यटनमन्त्री पौडेल
२ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाललाई विश्व आरोग्य (वेलनेस) पर्यटनको केन्द्र बनाउने उद्घोष गर्दै विदेशी पर्यटकलाई घुम्न मात्र नभई आफूलाई चिन्न नेपाल आउन आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल ध्यान र तपोभूमिको उद्गम बिन्दु भएको […]

