काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

रास्वपाले काठमाडौं महानगर समिति चयनका लागि जेठ १९ गते अधिवेशन गर्ने
प्रमुख समाचार (Home), रास्वपा

रास्वपाले काठमाडौं महानगर समिति चयनका लागि जेठ १९ गते अधिवेशन गर्ने

७ जेठ, काठमाडौं । रास्वपाले काठमाडौं महानगर समितिको अधिवेशन जेठ १८ गते गर्ने भएको छ । पार्टी गठनपछि पहिलोपटक काठमाडौं महानगरको अधिवेशन हुन लागेको हो । असार ७ देखि ९ गतेसम्म हुने केन्द्रीय महाधिवशेनको मिति तोकेको रास्वपाले वडा र पालिका अधिवशेनको प्रक्रिया सुरु गरिसकेको छ । काठमाडौं महानगरका ३२ वडामध्ये ३१ वटा वडाको अधिवेशन सकिएको […]
एसएलआरको गोलीसहित जडिबुटीबाट चोरीमा संलग्न व्यक्ति पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

एसएलआरको गोलीसहित जडिबुटीबाट चोरीमा संलग्न व्यक्ति पक्राउ

७ जेठ, काठमाडौं । एसएलआर राइफलको गोलीसहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ घर भएका ४० वर्षीय विजय तामाङ, महोत्तरीको बर्दिबास नगरपालिका–९ घर भएका २५ वर्षीय सागर श्रेष्ठ र काठमाडौं जडिबुटीका २३ वर्षीय किसान खड्गी छन् । उनीहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले जडिबुटीबाट पक्राउ गरेको हो । […]
ठमेलबाट ९ विदेशी महिला पक्राउ, यौनधन्दामा लागेको आरोप
ठमेल, प्रमुख समाचार (Home)

ठमेलबाट ९ विदेशी महिला पक्राउ, यौनधन्दामा लागेको आरोप

७ जेठ, काठमाडौं । ठमेलबाट ९ विदेशी महिला पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले विभिन्न तीन देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरू भियतनाम, बंगलादेश र युगाण्डाका महिलाहरू छन् । उनीहरूले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाटो छेक्ने, अश्लिल हर्कत गर्ने, […]
राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन रास्वपा सांसदको माग
प्रमुख समाचार (Home), राष्ट्रिय बाल अधिकार परिषद्

राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय फिर्ता लिन रास्वपा सांसदको माग

७ जेठ, काठमाडौं । सत्तारुढ रास्वपा सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छिन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अघिल्लो सरकारले सो निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा सरकारले पुनर्विचार गर्न आवश्यक रहेको बताइन् । ‘राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने […]
दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाले दिए आवेदन
दूरसञ्‍चार प्राधिकरण, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम

दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाले दिए आवेदन

७ जेठ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको आवेदन परेको छ । सूचना तथा सञ्चार मन्त्रालयले मागेको खुला प्रतिस्पर्धाका लागि सो संख्यामा आवेदन परेको मन्त्रालयले जनाएको छ । जसमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदीप कुमार श्रेष्ठ, सुभाष साहको आवेदन परेको छ । यसैगरी सुशील प्रसाद साह, […]
ब्रिटिश गोरखा सैनिक र सन्तानका लागि नागरिकताको निरन्तरता गर्न सांसद लिम्बूको माग
प्रमुख समाचार (Home), ब्रिटिश गोरखा सैनिक

ब्रिटिश गोरखा सैनिक र सन्तानका लागि नागरिकताको निरन्तरता गर्न सांसद लिम्बूको माग

७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नेपाली नागरिकताको निरन्तरता गराउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततीले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराए । सरकारले संविधान […]
गण्डकीका योजना छनोटमा सत्तापक्षकै सांसद असन्तुष्ट
गण्डकी प्रदेश, गण्डकी सरकार, प्रमुख समाचार (Home)

गण्डकीका योजना छनोटमा सत्तापक्षकै सांसद असन्तुष्ट

छलफलमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदहरूले नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीप्रति आक्रोश पोखे ।
सरकारको ‘नो फाइल’ अभियानले र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्‍यायो : ओली
खुश्बु ओली, प्रमुख समाचार (Home), राप्रपा

सरकारको ‘नो फाइल’ अभियानले र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्‍यायो : ओली

७ जेठ, काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको बिहविारको बैठकमा बोल्दै ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार गरेको बताइन् । प्रमुख सचेतक ओलीले नेपालको संविधानको धारा २५१ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा […]
विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन कार्यदल प्रस्ताव
नेकपा एमाले, प्रमुख समाचार (Home), विष्णु पौडेल

विष्णु पौडेलको नेतृत्वमा संविधान संशोधन कार्यदल प्रस्ताव

कार्यदलको सदस्यमा जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई र पासाङ शेर्पा प्रस्ताव गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रका नागरिकको आवासमा गम्भीर बन्न सांसद शर्माको आग्रह
प्रमुख समाचार (Home), भूकम्प

भूकम्प प्रभावित क्षेत्रका नागरिकको आवासमा गम्भीर बन्न सांसद शर्माको आग्रह

७ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भूकम्प प्रभावित क्षेत्रका नागरिकको सुरक्षित आवासका लागि सरकार गम्भीर नभएको भन्दै प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन् । २०८० कात्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण रुकुम पश्चिम, जाजरकोट, सल्यान, दैलेख लगायतका जिल्लाका हजारौं नागरिक अझै पनि कष्टकर रूपमा अस्थायी छाप्रोमा बसिरहेकोतर्फ उनले […]
Scroll to Top