काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

गण्डकी सरकार

Auto Added by WPeMatico

गण्डकीका योजना छनोटमा सत्तापक्षकै सांसद असन्तुष्ट
गण्डकी प्रदेश, गण्डकी सरकार, प्रमुख समाचार (Home)

गण्डकीका योजना छनोटमा सत्तापक्षकै सांसद असन्तुष्ट

छलफलमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका सांसदहरूले नै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता खगराज अधिकारीप्रति आक्रोश पोखे ।
पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी
एमाले-कांग्रेस, गण्डकी राजनीति, गण्डकी सरकार, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, राष्ट्रिय समाचार

पार्टीसँग समन्वय नै नगरी गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे सत्ता समझदारी

कांग्रेस पूर्व उपसभापति पूर्णबहादुर खड्का निकट गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गगन नेतृत्वको केन्द्रीय समितिसँग समन्वय नै नगरी मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
Scroll to Top