ब्रिटिश गोरखा सैनिक र सन्तानका लागि नागरिकताको निरन्तरता गर्न सांसद लिम्बूको माग
प्रमुख समाचार (Home), ब्रिटिश गोरखा सैनिक

ब्रिटिश गोरखा सैनिक र सन्तानका लागि नागरिकताको निरन्तरता गर्न सांसद लिम्बूको माग

७ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद पूर्णबहादुर लिम्बूले ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्तानको नेपाली नागरिकताको निरन्तरता गराउन माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले विगत दुई दशकदेखि ब्रिटिश गोरखा सैनिक र उनीहरूका सन्ततीले नेपाली नागरिकताको निरन्तरताका लागि अभियान सञ्चालन गरिरहेको स्मरण गराए । सरकारले संविधान […]