उद्योग/वाणिज्य, चिनी निर्यात, नेपाल, प्रतिबन्ध, प्रभाव, बिजनेस प्रमुख, भारत, मेन स्टोरी, विजनेश होमभारतको चिनी निर्यात प्रतिबन्धले नेपालमा खासै असर पर्दैन : अध्यक्ष अग्रवाल ३१ बैशाख २०८३ नेपालमा यस वर्षको चिनीको उत्पादन र मौज्दात पर्याप्त रहेकाले भारतीय प्रतिबन्धले बजारमा अभाव सिर्जना नगर्ने चिनी उद्योग संघले जनाएको छ ।
कानुन दिवस, छुटाउनुभयो कि?, डर, दुई तिहाइ, न्यायपालिका, प्रभाव, राष्ट्रिय समाचार, विचार, सपना प्रधान मल्ल, सरकार, सर्वोच्च अदालत‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’ २७ बैशाख २०८३ म आफैं जीवनभर विभेद र अन्यायको लडाइँ लडें कानून व्यवसायी हुँदादेखि नै । लडाइँ अझै बाँकी नै छ । सक्षम, स्वच्छ र सही न्यायका लागि प्रतिबद्ध भई काम गर्न हाम्रो समयलाई आजको दिनले थप प्रेरणा देओस् ।