काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

प्रतिनिधि सभा निर्वाचन २०८२

Auto Added by WPeMatico

unnamed 1
चुनाव, निर्वाचन, नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

चुनावी हारले विक्षिप्त कांग्रेस, के हुन्छ समीक्षा ?

पार्टी सभापति गगनकुमार थापासँगै अन्य सात जना पदाधिकारी नै निर्वाचनमा पराजित भएपछि कांग्रेसमा निराशा देखिएको छ ।
unnamed 1
जनताको अदालत, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, विचार

जनताको अदालतले किन गर्‍यो निर्मम फैसला ?

सम्झनुपर्छ कि नीति र नेतृत्व नदी हो, जति बग्दै गयो, जनतामा अभिसिञ्चनको शीतलता छर्दै गयो उति सङ्लो बन्छ, सुकिलिन्छ तर जति जम्यो, फोहोर भयो उति तिरस्कृत बन्दै जान्छ।
unnamed 1
किशोरी साह कमल, धनुषा १, प्रतिनिधि सभा निर्वाचन २०८२, प्रमुख समाचार (Home)

धनुषा–१ मा किशोरी साहको उम्मेदवारी विवाद के हो ? सर्वोच्च अदालतले शुक्रबार कस्तो आदेश सुनाउला ?

२९ फागुन, काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले धनुषा–१ को मतगणना टुंग्याए पनि त्यहाँको विवाद यथावत छ । निर्वाचन अधिकृतले करिब साढे १० हजार मत पाउने नेकपाका मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिए । तर करिव ३२ हजार मत पाउने रास्वपाका किशोरी साह सर्वोच्च अदालत गएका छन् । आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय बदर […]
unnamed 1
केपी शर्मा ओली, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

ओलीले भने-‘अपेक्षित परिणाम आएन, जनताको फैसला सम्मानसाथ स्वीकार्छु’

२८ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि जनताको मतलाई आफूले सम्मान गर्ने बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जालबाट मतदाताहरूलाई धन्यवाद दिँदै आफूहरू जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउने उल्लेख गरेका छन् ।  झापा  ५  ओली आफैं पनि पराजित उम्मेदवार हुन् । उनको दल एमालेले प्रत्यक्षमा जम्मा ९ सिट […]
unnamed 1
नेपाली कांग्रेस, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार

प्रत्यक्षमा १८ सिट जितेको कांग्रेस ८२ स्थानमा दोस्रो, अरु दलको अवस्था के ?

प्रत्यक्ष तर्फको नतिजामा कांग्रेस देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये ८२ स्थानमा उपविजेता बनेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा र जसपा नेपाल समान ६–६ क्षेत्रमा दोस्रो स्थानमा छन् ।
unnamed 1
दुई तिहाइ, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, रास्वपा

प्रतिनिधिसभामा नयाँ समीकरण : रास्वपा दुई तिहाइबाट २ सिट टाढा

रास्वपा संसदको सबैभन्दा ठूलो दलको रुपमा उदाएको छ । ऊ दुई तिहाइ बहुमतबाट मात्र दुई सिटले टाढा छ ।
unnamed 1
दुई तिहाइ, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, रास्वपा

रास्वपालाई झन्डै दुई तिहाइको जनादेश

दुई तिहाइका लागि १८४ सिट चाहिन्छ । प्रत्यक्षमा १२५ सिट जितेको रास्वपाले अब समानुपातिकमा करिब ५७ सिट पाउने देखिन्छ । यो जोड्दा १८२ सिट हुन्छ । दुई तिहाइ पुग्न दुई सिट मात्र अभाव हुने देखिन्छ ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, प्रमुख समाचार (Home)

जनताले मागेजति मत दिए, अब निराश नबनाऊ

अहिलेको नेतृत्वले अझ बढी आत्मानुशासन, विनम्रता र जिम्मेवारीका साथ काम गर्दै जनताको विश्वासलाई सम्मान गर्न सके यो नयाँ आशा दिगो बन्न सक्छ।
unnamed 1
छुटाउनुभयो कि?, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, हिमाली जिल्ला

हिमाली जिल्लामा ‘घण्टी’को आवाज मधुरो

रास्वपाले तराई र पहाडी भेगमा एकछत्र जीत हासिल गर्दा हिमाली जिल्लाहरूमा भने अन्यत्रको भन्दा कम सिट जितेको छ । कांग्रेस र एमालेले आफ्नो अस्तित्व जोगाउने अवसर पाएका छन् । मधेशमा ३२ सिटमा ३० सिट जितेको रास्वपाले हिमाली जिल्लाका १८ सिट मध्ये ६ सिटमा मात्र जीत हासिल गरेको छ ।
unnamed 1
प्युठान, प्रतिनिधि सभा निर्वाचन २०८२, रास्वपा, विशेष

‘कम्युनिस्टको गढ’ भनिने प्युठानमा रास्वपाले बजायो घण्टी, ९ जनाको जमानत जफत

कुनै समय मसालको ‘लाल किल्ला’ भनिने प्युठानमा उसैको खुला संगठन राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार तिलकबहादुर जिसी ७ हजार ६५४ मतसहित पाँचौं स्थानमा सीमित भए । उनले जमानत जोगाउन सकेनन् ।
Scroll to Top