काभ्रेपलाञ्चोक
+977-9863403002
२२ बैशाख २०८३ मंगलवार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

सुदूरपश्चिम : प्रदेश प्रमुख-मुख्यमन्त्री भेट, वैशाख १७ मा प्रदेशसभा अधिवेशन
प्रदेशसभा अधिवेशन, प्रमुख समाचार (Home), सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम : प्रदेश प्रमुख-मुख्यमन्त्री भेट, वैशाख १७ मा प्रदेशसभा अधिवेशन

यस्तै मुख्यमन्त्री शाहले वैशाख १७ गते बिहीबार अपराह्न ४ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेका छन् ।
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
चट्याङ, प्रमुख समाचार (Home)

पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु

१२ वैशाख, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा […]
मूलधारमा प्रकृति : जिरीले देखाएको साहित्यको नयाँ बाटो
जिरी, राष्ट्रिय समाचार, साहित्य

मूलधारमा प्रकृति : जिरीले देखाएको साहित्यको नयाँ बाटो

जिरीको प्रकृति साहित्यको पृष्ठभूमिबाट अगाडि आयो, मुख्य धारमा आयो । यसले देखायो कि अब साहित्य केवल सौन्दर्यको अभिव्यक्ति मात्र होइन, समयका गम्भीर प्रश्नहरूसँग जुध्ने माध्यम पनि बन्नुपर्छ ।
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर (तस्वीरहरू)
गैरीगाउँ, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती

गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर (तस्वीरहरू)

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।
थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
घरबारविहीन, राधास्वामी सत्संग, राष्ट्रिय समाचार

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

केहीबेर अघिसम्म २२ परिवारले आफू घरबारबिहीन रहेको भन्दै आश्रयका लागि सरकारी अधिकारीसँग नाम टिपाएको खबर प्राप्त भएको छ ।
सरकारले यसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुमवासी (तस्वीरहरू)
राष्ट्रिय समाचार, सुकुमवासी

सरकारले यसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुमवासी (तस्वीरहरू)

विवरण संकलन गरिसकेपछि उनीहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा लाने तयारी छ ।
बस्ती छाडिरहेका सुकुम्बासी भन्छन्– यसपालि हामीले राज्यको अगाडि हार स्वीकार गर्‍यौं
अन्य

बस्ती छाडिरहेका सुकुम्बासी भन्छन्– यसपालि हामीले राज्यको अगाडि हार स्वीकार गर्‍यौं

गैह्रीगाउँमा करिब एक घन्टा अघिबाट डोजर चलाउन थालिएको छ। तीलगंगा र शान्तिनगर तर्फबाट दुई-दुईवटा डोजर चलाइएका छन्। शान्तिनगर तर्फबाट चलाइएका डोजरले १५-२० वटा झुपडी भत्काइसकेका छन्।
बागमतीको सभामुखमा दलहरूका आ–आफ्नै दाबी, प्रक्रिया अन्योल
प्रमुख समाचार (Home), बागमती, सभामुख

बागमतीको सभामुखमा दलहरूका आ–आफ्नै दाबी, प्रक्रिया अन्योल

१२ वैशाख, हेटौंडा । सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया अन्योल बनेको छ । रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी नछाडेपछि सहमति कायम हुन सकेको छैन । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको […]
इरानी विदेशमन्त्री र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता
अन्तर्राष्ट्रिय समाचार, अब्बास अराघची, असिम मुनीर, प्रमुख समाचार (Home)

इरानी विदेशमन्त्री र पाकिस्तानका सेना प्रमुखबीच भेटवार्ता

पाकिस्तानी सेनाप्रमुख मुनीर अमेरिका-इरान युद्धविरामदेखि शान्ति वार्ता गराउनमा सक्रिय भूमिका निर्वाह गरिरहेका अधिकारी हुन् ।
Scroll to Top