घरबारविहीन, राधास्वामी सत्संग, राष्ट्रिय समाचारथापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो १२ बैशाख २०८३ केहीबेर अघिसम्म २२ परिवारले आफू घरबारबिहीन रहेको भन्दै आश्रयका लागि सरकारी अधिकारीसँग नाम टिपाएको खबर प्राप्त भएको छ ।