बिजनेस विशेष, विजनेश होम, विशेष, सर्किट ब्रेक
२५ फागुन, काठमाडौं । सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो । आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ […]
प्रमुख समाचार (Home), रास्वपा, रोल्पा, समानुपातिक
रोल्पामा समानुपातिकतर्फ नेकपा पहिलो, रास्वपा दोस्रो
२५ फागुन, रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । शनिबार रातिदेखि सुरु भएको समानुपातिक मतगणना आइतबार राति सम्पन्न भएको मुख्य निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको हो । आइतबार राति सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार रोल्पा निर्वाचन क्षेत्र-१ मा नेपाली कम्युनिष्ट पार्टी समानुपातिमा पहिलो बनेको छ । निर्वाचन कार्यालयका अनुसार […]
निर्वाचन आयोग, मेन स्टोरी
चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग
२५ फागुन, काठमाडौं । गत बिहीबार भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगण्ना गरिब सकिएको छ । समानुपातिकतर्फको मतगण्ना पति भइराखेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र मत गणना सकेर समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिनेलगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ । समानुपातिकतर्फको समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि […]
क्रिकेट, खेलकुद, जिमी नीशम, पोखरा एभेन्जर्स, राष्ट्रिय समाचार
पोखरा एभेन्जर्सको पोस्टमा नीशमको कमेन्ट : खेलाडीलाई पैसा देऊ
२५ फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा पोखरा एभेन्जर्सबाट खेलेका न्युजिल्यान्डका क्रिकेटर जिम्मी निशमले आफुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । उनले पोखरा एभेन्जर्सले गरेको पोष्टमा निशमले खेलाडीको पैसा दिन आग्रह गरेका छन् । गएराति भएको टी–२० विश्वकपको फाइनलमा जिम्मीले उत्कृष्ट बलिङ गरेपछि एभेन्जर्सले प्रसंशा गर्दै अफिसियल इन्स्टाग्राममा पोस्ट गरेको थियो । […]
बिजनेस विशेष, विजनेश होम, विशेष, सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
२५ फागुन, काठमाडौं । सोमबार सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । अब ४० मिनेटपछि मात्रै कारोबार खुल्ने […]
प्रमुख समाचार (Home), रास्वपा, सल्यान
सल्यानमा प्रत्यक्षमा पराजित भएको रास्वपा समानुपातिकमा पहिलो
२५ फागुन, सल्यान । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रत्यक्षमा भने रास्वपा दोस्रो भएको थियो । अन्तिम मत परिणाम अनुसार रास्वपाले २५ हजार ६६५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो । नेपाली कम्युनिष्ट पार्टीले २० हजार ३२९ मतसहित दोस्रो स्थान हासिल गरेको छ भने नेपाली […]
बिजनेस विशेष, विजनेश होम, सेयर बजार
सेयर बजारमा लाग्यो सर्किट ब्रेक
२५ फागुन, काठमाडौं । चुनावपछि खुलेको सेयर बजारमा सोमबार सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २८२१ अंकमा कायम भएको छ […]
प्रमुख समाचार (Home), श्रम संस्कृति, समानुपातिक मत
२ लाख ९० हजार कट्यो श्रम संस्कृति पार्टीको समानुपातिक मत
२५ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटाएको छ । निर्वाचन आयोगको विवरणअनुसार यो पार्टीको समानुपातिक मत २ लाख ९० हजार ६११ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ४० लाख ३१ हजार, ८४, नेपाली कांग्रेसको १३ लाख ५६ हजार ५४७, नेकपा एमालेको ११ लाख ४७ हजार ४०७ र […]
प्रमुख समाचार (Home), श्रम संस्कृति
पाँचथरमा समानुपातिकमा श्रम संस्कृति पहिलो
२५ फागुन, पाँचथर । पाँचथरमा समानुपातिकको मत गणना सम्पन्न हुँदा श्रम संस्कृति पहिलो भएको छ । पुराना राजनीतिक दलहरूलाई पछि पार्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पाँचथरमा नयाँ इतिहास बनाएको हो । दोस्रो नेपाली कांग्रेस र तेस्रो नेकपा (एमाले) भएको छ । श्रम संस्कृतिले १८ हजार ३६८ मत प्राप्त गरेको छ । कांग्रेसले १४ […]
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ
तोलामा ३ हजार ७ सय घट्यो सुन
२५ फागुन, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन ३ लाख १६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको […]

