निर्वाचन, भाइरल उम्मेदवार, विशेष - Packaages
सामाजिक क्षेत्रबाट उदाएका धेरै उम्मेदवार विजयी हुँदा सामाजिक सञ्जालमा भाइरल केही उम्मेदवारलाई भने मतदाताले पत्याएनन् ।
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, निर्वाचनमा खेलकुद, विशेष
पूर्व खेलकुदमन्त्री श्रेष्ठ र गुप्ता विजयी हुँदा चौधरीको हार, अन्यको नतिजा कस्तो ?
खेलकुदसँग प्रत्यक्ष जोडिएका उम्मेदवारहरू सीमित संख्यामा भएपनि धेरैजसोले चुनाव जित्न सकेनन् । यद्यपी युवा तथा खेलकुद मन्त्रालयका पूर्व मन्त्रीहरू दुई जना विजयी हुँदा एक जना पराजित भए ।
प्रतिनिधिसभा निर्वाचन, विशेष, श्रम संस्कृति पार्टी
श्रम संस्कृतिको समानुपातिकमा तीन लाख मत कट्यो
८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो ।
प्रतिनिधिसभा निर्वाचन, विशेष, श्रम संस्कृति पार्टी
श्रम संस्कृतिको समानुपातिकमा तीन लाख मत कट्यो
८८ लाख ४८ हजार १४८ मत गणना हुँदा श्रम संस्कृतिको तीन लाख आठ हजार ६५६ मत पुगेको छ । यो गणना भएको मतको करिब साढे तीन प्रतिशत हो ।
प्रियंका कार्की, बालेन शाह, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम
चुनाव नतिजाबारे कलाकार : प्रियंका भन्छिन्- नयाँ नेपालको सपना देख्न थालेका छौं
काठमाडौं । प्रतिनिधिसभा चुनावको नतिजालाई लिएर अधिकांश सेलिब्रेटीले उत्साहजनक प्रतिक्रिया दिएका छन् । यस्तै उत्साहजनक सहभागिता मतदानको दिनमा पनि देखिएको थियो । बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुलेरै समर्थन गरेकी मोडल, अभिनेत्री, टिभी होस्ट तथा ‘कन्टेन्ट क्रिएटर’ प्रियंका कार्कीले झापा-५ बाट शाहको जितपछि खुसी व्यक्त गरेकी छन् । बालेनको जितपछि आफूले नयाँ नेपालको सपना […]
मृत फेला, राष्ट्रिय समाचार
बूढानीलकण्ठमा एक पुरुष मृत फेला
काठमाडौंको बूढानीलकण्ठमा एक पुरुष मृत फेला परेका छन् ।
चुनाव खर्च, बालेन, विशेष
बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।
जमानत जफत, विशेष
बारामा पूर्वमन्त्रीसहित ९९ उम्मेदवारको जमानत जफत
बारामा पूर्वमन्त्री ज्वालाकुमारी साह सहितका पूर्व सांसदहरू समेत गरी ९९ जनाको जमानत जफत भएको छ ।
जीवनशैली प्रमुख, जीवनशैली समाचार, निर्वाचन परिवेक्षण
निर्वाचन परिवेक्षणको रिपोर्ट : अपांगमैत्री भएन, निर्वाचन प्रहरीमाथि फरक व्यवहार
काठमाडौं । महिला, कानुन र विकास मञ्च ‘एफडब्लुएलडी’को नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमामा लैगिक अपांगता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धमा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा आयोजना गरिएको थियो । कार्यक्रममा एफडब्लुएलडीका अधिवक्ता सागर पाठकले प्रतिवेदनबारे प्रस्तुति दिएका थिए । निर्वाचन आयोगले […]
प्रतिनिधिसभा चुनाव २०८२, योगेश भट्टराई, विशेष
निर्वाचनबाट एमालेको नीति र नेतृत्व अस्वीकृत भयो : योगेश भट्टराई
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी हुन आमसाधरणसँग अपिल समेत गरेका छन् ।

