अन्तर्राष्ट्रिय समाचार, इन्धन अभाव, प्रमुख समाचार (Home), मध्यपूर्वको तनाव
काठमाडौं । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय ऊर्जा […]
प्रमुख समाचार (Home), वायु प्रदूषण
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
२८ फागुन, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै राम्रोसँग सुधार हुनसकेको छैन । पछिल्ला दिनमा निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तहमै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजेसम्म काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १८५ छ । जबकि १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । नेपाल […]
प्रतिनिधिसभा, प्रमुख समाचार (Home), सीमान्तकृत समुदाय
प्रतिनिधिसभामा सीमान्तकृत समुदायको कमजोर प्रतिनिधित्व
२८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ । आदिवासी […]
इनिसा हत्या प्रकरण, राष्ट्रिय समाचार
इनिसा हत्या प्रकरणको पोस्टमार्टम रिपोर्टमा के छ ?
२७ फागुन, सुर्खेत । वीरेन्द्रनगर–१ मा बस्दै आएकी सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो । गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत फेला परेकी थिइन् […]
छुटाउनुभयो कि?, जाँचबुझ प्रतिवेदन, जेनजी आन्दोलन, राष्ट्रिय समाचार
ओली, लेखक र खापुङमाथि के छ सिफारिस ?
प्रतिवेदनमा उल्लेख छ, ‘लापरबाहीको कारण ज्यान मार्ने काम भयो । क्षति रोक्नेतर्फ कुनै प्रयास गरिएन । कम घातक तरिका अपनाउन पनि सकिन्थ्यो ।’
चुनाव, जनादेश, राष्ट्रिय समाचार, संसदीय शक्ति
चुनावी जनादेशले संसदीय शक्ति उलटफेर
जेनजी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न आम निर्वाचनले नेपालको संसदीय शक्ति सन्तुलनमा ऐतिहासिक उलटफेर ल्याएको छ। पुराना र ठूला दलहरू इतिहासकै कमजोर अवस्थामा खुम्चिँदा, अघिल्लो संसद्मा चौथो शक्ति रहेको रास्वपा यसपटक झन्डै दुई तिहाइ मतसहित पहिलो दल बनेको छ।
अन्य
इरानविरूद्ध युद्धमा अमेरिकाको पहिलो ६ दिनमै ११ अर्ब डलरभन्दा बढी खर्च
विश्लेषकहरू युद्धको पहिलो १०० घण्टामै करिब ३ अर्ब ७० करोड डलर खर्च भएको थियो, जसको दैनिक औसत करिब ८९ करोड डलर पर्छ।
अन्य
कोशीको समानुपातिकमा श्रम संस्कृतिभन्दा मुनि परे कांग्रेस–एमाले
कोशी प्रदेशको समानुपातिक निर्वाचनमा नबोदित हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले दोस्रो बढी मत ल्याएको छ।
अन्य
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
गुल्मी, प्रमुख समाचार (Home), सडक निर्माण
गुल्मीको देउराली–कमेरपानी सडक निर्माण अलपत्र
२८ फागुन, गुल्मी । रेसुङ्गा नगरपालिका–७ अन्तर्गत देउराली–कमेरपानी सडक खण्डमा स्तरोन्नति एवं निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । वडाकार्यालयसम्म पुग्ने यो सडक स्थानीय बासिन्दा लागि मुख्य यातायात मार्ग हो । तर, ठेक्का सम्झौता भएको लामो समयसम्म पनि ठेकेदार कम्पनीले काम पूरा नगर्दा सडक अलपत्र परेको छ । सडक निर्माण कार्य […]

