निर्वाचन, राष्ट्रिय समाचार
अत्याधिक दौडधुप गर्ने उम्मेदवार, कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी आदिमा अनिद्रा, तनाव र मुटुरोगको जोखिम हुने गर्दछ ।
अन्य
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी
गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्ष खगेन्द्र न्यौपानेले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्।
अन्य
अमेरिका र इसराइलको हमलामा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी पनि घाइते
राजदूत सालारियनका अनुसार चोटपटकका कारण मोज्तबा अहिले भाषण दिन सक्ने अवस्थामा छैनन्।
अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, साउदी अरब
१८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी
२८ फागुन, काठमाडौं । साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशमा पठाइएका १८ वटा ड्रोन खसालेको दाबी गरेको छ । देशको पूर्वी क्षेत्रमा आएका १८ वटा ड्रोन खसालिएको मन्त्रालएको दाबी छ । सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनमा धेरै ड्रोनहरूलाई आकाशमै इन्टरसेप्ट गरी नष्ट गरिएको हो । तर, ती ड्रोन कसले पठाएको […]
तरकारीको मूल्य, प्रमुख समाचार (Home)
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
२८ फागुन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेंडा ठूलो (भारतीय) प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६५, आलु रातो प्रतिकिलो २२, आलु रातो (भारतीय) प्रतिकिलो २४ र प्याज सुकेको (भारतीय) […]
प्रमुख समाचार (Home), विचार, वैकल्पिक शक्ति
उदीयमान वैकल्पिक शक्तिमाथि असीम जनअपेक्षा
आज नेपालीले भ्रष्टाचारमुक्त, रोजगारयुक्त, सुसंस्कृत सुशासनमा भरोसा राख्दै शुभकामना सहित अमूल्य मतदान पनि गरेका छन्। नेपालीजनको सफलताको सुनिश्चित गर्नु यो जनमतको प्रथम कर्तव्य हुनेछ। भविष्यको मूल्याङ्कन भविष्यले नै गर्नेछ।
अन्य
झगडा भएको सूचनापछि खटिएको टोलीमाथी नै आक्रमण भएपछि प्रहरीले चलायो गोली
मकवानपुरमा प्रहरीमाथि नै आक्रमण भएपछि गोली चलेको छ।
अन्य
प्रधानमन्त्री नियुक्त भएपछि बालेनले लिनुपर्दैन विश्वासको मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टी संसदीय दल नेता चयन हुँदै प्रधानमन्त्री नियुक्त हुन बाँकी नै छ।
कञ्चनपुर, प्रमुख समाचार (Home), बलात्कार, सुदूरपश्चिम
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
२८ फागुन, धनगढी । कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो । उनीहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा […]

