अन्तर्राष्ट्रिय समाचार, ग्याँस, तेल, मध्यपूर्व, मेन स्टोरी, होर्मुज स्ट्रेट
१ चैत, काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच बढ्दै गएको तनावका बीच भारतका दुई जहाज होर्मुज स्ट्रेट पार गर्न सफल भएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शनिबार जानकारी यो जानकारी दिएका हुन् । उनले ‘शिवालिक’ र ‘नन्दा देवी’ नामका दुई भारतीय जहाज स्ट्रेट पार गरेर भारतका बन्दरगाहतर्फ अघि बढिरहेको बताए । उनका […]
प्रमुख समाचार (Home), रास्वपा
रास्वपाको सचिवालय बैठक आज बस्दै
१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् । उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका […]
एमाले सचिवालय बैठक, एमाले सांसद, नेकपा एमाले, राष्ट्रिय समाचार, समानुपातिक
एमाले सांसद : समानुपातिकबाट पदाधिकारी, प्रत्यक्षबाट युवा
संसदीय इतिहासमै ठुलो पराजय बेहोरेको एमालेले समानुपातिकतर्फको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार भएको छ । सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरू युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरू पदाधिकारीजस्तो बन्न पुगेको छ ।
कम्युनिस्ट मत, छुटाउनुभयो कि?, निर्वाचन, नेपाल, पश्चिम बंगाल, बामपन्थी, राष्ट्रिय समाचार
कम्युनिस्ट मत खुम्चिँदा किन सम्झिइँदैछ पश्चिम बंगाल ?
चुनावबाट करिब २१ प्रतिशतमा झरेपछि नेपालको कम्युनिस्ट वैचारिक शिविरभित्र पश्चिम बंगालको चर्चा हुन थालेको छ । नेपाल त्यही बाटोमा हो ? यस्तो छ, पश्चिम बंगालमा कम्युनिस्ट पतनको कथा :
दुर्घटना, राष्ट्रिय समाचार
गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।
अन्य
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।
अन्य
छिमेकी देशमा आक्रमण नगर्न इरानलाई हमासको आग्रह
प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई छिमेकी देशहरूहरूलाई निशाना नबनाउन आग्रह गरेको छ।
अन्य
एघार महिनामा ६ हजार विपद्का घटना, ४६४ को मृत्यु
गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन्।
प्रदेश समाचार, मौसम
गण्डकी, कोशी र बागमती प्रदेशका केही ठाउँमा चट्याङसहित वर्षा
१ चैत, काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम […]
नेकपा एमाले, बुरु बराल, राष्ट्रिय समाचार
२६ वर्षदेखि हारिरहेका गुरु बराल समानुपातिक कोटाबाट सांसद
गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनमा उनी उपाध्यक्ष पदका उम्मेदवार थिए । तर ओलीको एकलौटी चलेको त्यो महाधिवेशनमा बराल केन्द्रीय सदस्य समेत जित्न सकेनन् ।

