खाडी मुलुक, द्वन्द्व, नेपाली, मध्यपूर्व, विशेषद्वन्द्वको चपेटामा खाडी मुलुक, त्रासमा नेपाली १६ फाल्गुन २०८२ खाडी मुलुकमा द्वन्द्व चर्किएमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्स मात्र ठप्प हुनेछैन, बरु २० लाख नेपालीको सुरक्षित फिर्ती सरकारका लागि ठूलो चुनौती बन्ने जोखिम छ।