काभ्रेपलाञ्चोक
+977-9863403002
३१ बैशाख २०८३ बिहीबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

भारतीय हवाई सेवा कम्पनीहरूद्वारा मध्यपूर्वी देशमा उडान सुरु
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), भारतीय हवाई सेवा कम्पनी, मध्यपूर्व तनाव, मध्यपूर्वी देशमा उडान

भारतीय हवाई सेवा कम्पनीहरूद्वारा मध्यपूर्वी देशमा उडान सुरु

मध्यपूर्वी देशमा नेपाल, भारतसहित दक्षिण एसियाली मुलुकका लाखौँ नागरिक रोजगारीका सिलसिलामा बस्दैआएका छन् ।
निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन
निर्वाचन अनुगमन, विशेष

निर्वाचन अनुगमन गर्न देशैभर मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

१९ फागुन, काठमाडौं । यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ । आयोगले काठमाडौँ उपत्यका तथा उपत्यकाबाहिरका अन्य केही जिल्लाहरुमा निर्वाचन अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोली समेत बनाएको प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिए । यसअघि आयोगले विभिन्न […]
चितवन राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा नियन्त्रित डढेलो लगाइँदै 
घाँसेमैदान, चितवन राष्ट्रिय निकुञ्ज, नियन्त्रित डढेलो, प्रमुख समाचार (Home)

चितवन राष्ट्रिय निकुञ्जको घाँसेमैदानमा नियन्त्रित डढेलो लगाइँदै 

यसले वन र वन्यजन्तुमा ठुलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए । नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उनले जानकारी दिए ।
मतदान केन्द्रमा स्वास्थ्य समस्या देखिए कसरी हुन्छ उपचार ?
मतदान केन्द्र, विशेष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य समस्या

मतदान केन्द्रमा स्वास्थ्य समस्या देखिए कसरी हुन्छ उपचार ?

निर्वाचनका क्रममा हुनसक्ने दुर्घटना, झडप, भिडभाडजन्य समस्या वा अन्य आकस्मिक स्वास्थ्य जटिलता तत्काल सम्बोधन गर्न एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको छ । 
तारजाली र सीसीटिभीसहित गुल्मीमा मतगणना स्थल तयार
गुल्मी, मतगणना स्थल, राष्ट्रिय समाचार

तारजाली र सीसीटिभीसहित गुल्मीमा मतगणना स्थल तयार

गुल्मीमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना स्थल तयार पारिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा छुट्टा–छुट्टै स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको हो ।
धनुषामा सुरक्षा व्यवस्था कडा, ८ हजार सुरक्षाकर्मी परिचालन
धनुषा, प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), सुरक्षाकर्मी

धनुषामा सुरक्षा व्यवस्था कडा, ८ हजार सुरक्षाकर्मी परिचालन

उनका अनुसार जिल्लाको कुनै पनि ठाउँमा निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र अन्य सुरक्षा फोर्सहरू पुग्ने गरी प्रभावकारी सुरक्षा योजना मिलाइएको छ ।
पानीको विषयमा विवाद
खोटाङ, प्रदेश समाचार

पानीको विषयमा विवाद

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा पानीको विषयमा विवाद निम्तिएको छ । साविकको निर्मलीडाँडा–४ सिंगानेमा रहेको कागेथला मुहानको पानीको विषयमा किचलो सुरु भएको हो ।
चुनावअघि बढ्यो सेयर बजार, नाघ्यो २७ सय अंक
बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, सेयर बजार

चुनावअघि बढ्यो सेयर बजार, नाघ्यो २७ सय अंक

१९ फागुन, काठमाडौं । प्रतिनिधिसभाको चुनाव अघि सेयर बजारले २७ सय अंक नाघेको छ । मंगलबार बजार परिसूचक नेप्से ३८.५२ अंक बढेसँगै २७१२ मा कायम भएको छ । अब बजार चुनावपछि सोमबारदेखि मात्रै खुल्नेछ । चुनाव हुनुभन्दा करिब १० दिन अघिदेखि नै बजारमा उत्साह देखिएको छ । फागुन १० यता सेयर बजार ९८ अंक बढेको […]
Scroll to Top