काभ्रेपलाञ्चोक
+977-9863403002
३० बैशाख २०८३ बुधबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

आचारसंहितासँग सम्बन्धित १६ सय बढी उजुरी
निर्वाचन आयोग, प्रमुख समाचार (Home)

आचारसंहितासँग सम्बन्धित १६ सय बढी उजुरी

निर्वाचन आचारसंहितासँग सम्बन्धित १ हजार ६ सय बढी उजुरी निर्वाचन आयोग र यससँग सम्बन्धित कार्यालयमा पुगेका छन् ।
हर्मुज नाकाबन्दी : भान्सादेखि रेमिट्यान्ससम्म संकटको त्रास
अन्तर्राष्ट्रिय समाचार, इरान, मध्यपूर्व तनाव, विशेष, हर्मुज नाकाबन्दी

हर्मुज नाकाबन्दी : भान्सादेखि रेमिट्यान्ससम्म संकटको त्रास

इरानले यो नाकाबन्दी अर्को लामो समयसम्म कायम राख्यो भने, गोल्डम्यान स्याक्स र जेपी मोर्गनजस्ता बहुराष्ट्रिय बैङ्कहरूले तेलको मूल्य १५० देखि १८० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन् ।
मध्यपूर्वको द्वन्द्वले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन – व्यवसायी घिमिरे
बिजनेस प्रमुख, मध्यपूर्वको द्वन्द्वले नेपालमा, विजनेश होम, शिवप्रसाद घिमिरे

मध्यपूर्वको द्वन्द्वले नेपालमा तत्कालै पेट्रोलियम पदार्थ अभाव हुँदैन – व्यवसायी घिमिरे

१९ फागुन, काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व- नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन् । ‘बेलाबेला नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ […]
कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
नेपाली शान्ति सैनिक, प्रदेश समाचार

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

१९ फागुन, काठमाडौं । डेमाक्रेटिक रिपल्बिक अफ कंगोमा कार्यरत नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्र संघको आह्वानमा कंगोमा खटिएको चण्डीदल गणको ३१ औं डफ्ला र भीमकाली गुल्मको चौथो डफ्फालाई रुद्रध्वज गणको ३२ औं डफ्फा र रणशुर गुल्मको पाँचौं डफ्फाले बदली गरेको हो । २३८ शान्ति सैनिकको अन्तिम टोली १८ फागुनमा मिसन इलाकातर्फ […]
प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण : निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन
अशोकराज सिग्देल, प्रधानसेनापति, प्रमुख समाचार (Home)

प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण : निर्वाचन सुरक्षामा ध्यान दिन निर्देशन

निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
‘आयुर्वेदिक औषधि साइडइफेक्टरहित हुन्छ भन्ने होइन’
आयुर्वेद, ‍औषधि, विशेष, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

‘आयुर्वेदिक औषधि साइडइफेक्टरहित हुन्छ भन्ने होइन’

बिरामी चिकित्सककोमा कम जानुको सबैभन्दा ठूलो कारण आर्थिक समस्या हो डाक्टरको शुल्क, ल्याब जाँच, औषधि र अस्पतालको खर्च धेरैलाई महँगो लाग्छ ।
यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने
बिजनेस प्रमुख, यूएई, विजनेश होम, विशेष

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना (फाइन) नलाग्ने जनाएको हो । दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै […]
सिक्किम प्रिमियरसँगै भारतमा रिलिज भयो ‘जेरी अन टप’
जेरी : अन टप, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

सिक्किम प्रिमियरसँगै भारतमा रिलिज भयो ‘जेरी अन टप’

काठमाडौं । २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शनमा आएको छ । नेपालीभाषी बहुल र भारतको पूर्वोत्तर राज्य सिक्किममा प्रिमियर आयोजना गर्दै फिल्मको भारतब्यापी रिलिज थालिएको हो । सिक्किम प्रिमियरमा सहभागी हुन निर्माता सरोज न्यौपानेसहित कलाकार भुवन केसी र अनमोल केसी त्यहाँ पुगेका थिए । आयोजित रेडकार्पेट प्रिमियरमा उनीहरू आकर्षणका केन्द्र बने […]
आफ्नो पार्टनरसँगको प्रेमबाट टाढिँदै गएको देखाउने ५ संकेत
जीवनशैली प्रमुख, जीवनशैली समाचार, प्रेम, सम्बन्ध

आफ्नो पार्टनरसँगको प्रेमबाट टाढिँदै गएको देखाउने ५ संकेत

हरेकको प्रेम सम्बन्ध सधैं टिक्छ भन्ने हुँदैन । कुनै न कुनै बहानामा कुनै समयमा सम्बन्ध टुट्न सक्छ । तर, कहिलेकाहीँ सबैभन्दा पीडादायी बिछोड ती हुन्छन्, जहाँ एक पार्टनर बिस्तारै अर्को पार्टनरसँगको प्रेमबाट टाढिँदै जान्छ । सम्बन्ध सुरु हुँदै गर्दा कसैले पनि त्यो बिग्रन्छ भन्ने सोचेका हुँदैनन् । तर, समय क्रममा उनीहरू बिस्तारै एकअर्कासँग टाढिन सक्छन् […]
Scroll to Top