काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

मध्यपहाडी लोकमार्ग

Auto Added by WPeMatico

१७ वर्षमा पनि सकिएन मध्यपहाडी लोकमार्गको काम, १८ पुलको ठेक्का लाग्नै बाँकी
बिजनेस विशेष, मध्यपहाडी लोकमार्ग, राष्ट्रिय समाचार, विजनेश होम

१७ वर्षमा पनि सकिएन मध्यपहाडी लोकमार्गको काम, १८ पुलको ठेक्का लाग्नै बाँकी

अहिले भइरहेको कामको गति र ठेक्का लगाउनु पर्ने बाँकी सूची हेर्दा मध्यपहाडी लोकमार्ग आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुन कठिन देखिएको छ ।
हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा सवारी अलपत्र
मध्यपहाडी लोकमार्ग, राष्ट्रिय समाचार

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा सवारी अलपत्र

१३ वैशाख, रुकुमपूर्व । हावाहुरीसँगै परेको असिनापानीले मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा हुँदा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।  ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका १० वटा रात्रिकालीन बस रोकिएका […]
मध्यपहाडी लोकमार्ग : जयराम-हलेसी सडक स्तरोन्नतीमा सरकारको चरम बेवास्ता
खोटाङ, जयराम-हलेसी सडक, प्रमुख समाचार (Home), मध्यपहाडी लोकमार्ग

मध्यपहाडी लोकमार्ग : जयराम-हलेसी सडक स्तरोन्नतीमा सरकारको चरम बेवास्ता

मध्यपहाडीको अन्य खण्ड मापदण्डअनुसार बनाइँदा जयराम–हलेसी ३५ किलोमिटर खण्डलाई पूरै बेवास्ता गरिएको छ ।
मध्यपहाडी लोकमार्गको कालोपत्रेमा हेलचेक्रयाइँ
मध्यपहाडी लोकमार्ग, राष्ट्रिय समाचार

मध्यपहाडी लोकमार्गको कालोपत्रेमा हेलचेक्रयाइँ

२०७७ सालमा दुई वर्षमा काम सम्पन्न गर्ने गरी तीन प्याकेजमा १ अर्ब ४७ करोडमा ठेक्का लगाइएको थियो । तर पाँच वर्ष वितिसक्दा पनि कतिपय खण्डमा कालोपत्रे काम सुरु नै हुन सकेको छैन ।
आयु नै नपुगी भत्किन्छन् पुल, कहाँ छ त्रुटि ?
नेरुवा खोला, पुल, मध्यपहाडी लोकमार्ग, राष्ट्रिय समाचार

आयु नै नपुगी भत्किन्छन् पुल, कहाँ छ त्रुटि ?

वर्षेनी पुल तथा बेलिब्रिज बाढीले बगाउने र भत्किने हुन थालेपछि निर्माणको प्रविधि नै परिवर्तन गर्नुपर्ने हो कि भन्ने प्रश्न उब्जिएको छ ।
१० वर्षमा पनि बनेन १० किलोमिटर सडक
मध्यपहाडी लोकमार्ग, मेन स्टोरी

१० वर्षमा पनि बनेन १० किलोमिटर सडक

१७ चैत, तेह्रथुम । तेह्रथुमको फेदाप क्षेत्रका बासिन्दाका लागि सडक केवल भौतिक पूर्वाधार मात्र होइन, यो उनीहरूको दैनिकी, सम्भावना र भविष्यसँग जोडिएको छ । यो सडक आठराई र फेदापका नागरिकलाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र माध्यम हो । तर, विडम्बना, मध्यपहाडी लोकमार्गअन्तर्गत खोरङ्वा खोलादेखि यावरासम्मको १० किलोमिटर सडकखण्डले दशक बित्दा  पनि पूर्णता पाउन सकेको छैन । २०७२ […]
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २५० बढी यात्रु अलपत्र
मध्यपहाडी लोकमार्ग, राष्ट्रिय समाचार

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २५० बढी यात्रु अलपत्र

प्रहरीले स्थानीय तहसँग सहकार्य गर्दै यात्रुहरूको उद्धारको प्रयास जारी राखेको छ तर हिमपात र वर्षा भइरहेकोले सडक खुलाउन कठिन भएको छ ।
महेन्द्र राजमार्ग र मध्यपहाडी विस्तारले विस्थापित उद्यमी कर्जामा पुनर्तालिकीकरण सहजता
उद्यमी कर्जा, पुनर्तालिकीकरण, पूर्वाधार–लगानी, बिजनेस विशेष, बैंक-वित्त प्रमुख, मध्यपहाडी लोकमार्ग, महेन्द्र राजमार्ग, मौद्रिक नीति अर्धवार्षिक समीक्षा, विजनेश होम, विशेष

महेन्द्र राजमार्ग र मध्यपहाडी विस्तारले विस्थापित उद्यमी कर्जामा पुनर्तालिकीकरण सहजता

बैंक तथा वित्तीय संस्थाले गर्ने ‘ननडेलिभरेबल फर्वार्ड’ मा कायम प्राथमिक पूँजीको २५ प्रतिशत सीमा वृद्धि गरी ३० प्रतिशत कायम गरिने

Scroll to Top