खोटाङ, जयराम-हलेसी सडक, प्रमुख समाचार (Home), मध्यपहाडी लोकमार्गमध्यपहाडी लोकमार्ग : जयराम-हलेसी सडक स्तरोन्नतीमा सरकारको चरम बेवास्ता २६ चैत्र २०८२ मध्यपहाडीको अन्य खण्ड मापदण्डअनुसार बनाइँदा जयराम–हलेसी ३५ किलोमिटर खण्डलाई पूरै बेवास्ता गरिएको छ ।