काभ्रेपलाञ्चोक
+977-9863403002
८ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा प्रदर्शन 
इनिसा मृत्यु प्रकरण, प्रमुख समाचार (Home)

इनिसा मृत्यु प्रकरण : न्याय माग्दै सुर्खेतमा प्रदर्शन 

२७ फागुन, सुर्खेत । इमिसा विकको बलात्कार पछि हत्या गरिएको भन्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन थालिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले बुधबार दिउँसो वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । ‘इनिशालाई न्याय देऊ’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिरहेका उनीहरूले उक्त प्रदर्शनलाई ‘खबरदारी र्‍याली’ नाम दिएका […]
इरानसँगको युद्धका विषयमा ट्रम्प र भान्सबीच मतभेद
अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

इरानसँगको युद्धका विषयमा ट्रम्प र भान्सबीच मतभेद

२७ फागुन, काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको सैन्य कारबाही ११औं दिनमा प्रवेश गरिरहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सबीच केही नीतिगत मतभेद देखिएको छ । फ्लोरिडामा आयोजित एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति भान्स युद्ध सुरु गर्ने विषयमा आफूभन्दा ‘कम उत्साहित’ रहेको र उनीहरूको ‘दार्शनिक दृष्टिकोण’ केही फरक रहेको स्वीकार गरेका […]
निर्वाचन खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई आग्रह
प्रमुख समाचार (Home), स्याङ्जा

निर्वाचन खर्च विवरण सार्वजनिक गर्न उम्मेदवारलाई आग्रह

२७ फागुन, स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका सबै उम्मेदवारलाई आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरी बुझाउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–४१ मा तोकिएको ढाँचाअनुसार खर्च विवरण तयार गरी उम्मेदवार स्वयं वा प्रतिनिधिमार्फत तोकिएको समयभित्र पेस गर्न भनिएको छ । खर्च विवरण […]
बिरुवा गाउँपालिका ८ का वडाध्यक्ष आलेको निधन
प्रमुख समाचार (Home), बिरुवा गाउँपालिका

बिरुवा गाउँपालिका ८ का वडाध्यक्ष आलेको निधन

२७ फागुन, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको बुधबार निधन भएको छ । पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौला फेल भएपछि निधन भएको हो । आले २०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा-८ […]
बाबुराम भट्टराई भारत प्रस्थान
एनएक्सटी २०२६ ग्लोबल समिट, डा. बाबुराम भट्टराई, प्रमुख समाचार (Home)

बाबुराम भट्टराई भारत प्रस्थान

२७ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । ‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक विमर्श नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री […]
रविले बुझाए चुनावमा ९ लाख ८९ हजार खर्च भएको विवरण
चुनाव खर्च, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home), रवि लामिछाने

रविले बुझाए चुनावमा ९ लाख ८९ हजार खर्च भएको विवरण

चितवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा नौ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ ।
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
प्रमुख समाचार (Home), बिजनेस समाचार, विजनेश होम, सुनचाँदीको भाउ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ । मंगलबार प्रतितोला ३ लाख १७ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । […]
जनताले मागेजति मत दिए, अब निराश नबनाऊ
प्रतिनिधि सभा निर्वाचन २०८२, प्रमुख समाचार (Home)

जनताले मागेजति मत दिए, अब निराश नबनाऊ

अहिलेको नेतृत्वले अझ बढी आत्मानुशासन, विनम्रता र जिम्मेवारीका साथ काम गर्दै जनताको विश्वासलाई सम्मान गर्न सके यो नयाँ आशा दिगो बन्न सक्छ।
काठमाडौंको वायुको गुणस्तरमा सुधार आएन,  निकै अस्वस्थको तह नजिकै
प्रमुख समाचार (Home), वायु प्रदूषण

काठमाडौंको वायुको गुणस्तरमा सुधार आएन, निकै अस्वस्थको तह नजिकै

काठमाडौंको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९६ छ । २०० पुगे निकै अस्वस्थ मानिन्छ । १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ ।
मकवानपुरमा निवर्तमान सांसदसहित ३४ जना उम्मेदवारको धरौटी जफत
प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home)

मकवानपुरमा निवर्तमान सांसदसहित ३४ जना उम्मेदवारको धरौटी जफत

२७ फागुन, हेटौंडा । मकवानपुरका ३४ जना उम्मेदवारले सदर मतको १० प्रतिशत पनि मत पाउन नसक्दा धरौटी जफत भएको छ । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ नम्बर क्षेत्रका १८ जना र २ नक्बर क्षेत्रका १६ जना उम्मेदवारको धरौटी (जमानत) जफत भएको हो । धरौटी जफत हुनेमा १ नम्बर क्षेत्रबाट अघिल्लो निर्वाचन जितेका राप्रपाका […]
Scroll to Top