काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

भियतनाममा आम निर्वाचन : ९३ प्रतिशत उम्मेदवार सत्तारुढ कम्युनिस्ट पार्टीका
अन्तर्राष्ट्रिय समाचार, आम निर्वाचन, प्रमुख समाचार (Home), भियतनाम

भियतनाममा आम निर्वाचन : ९३ प्रतिशत उम्मेदवार सत्तारुढ कम्युनिस्ट पार्टीका

१ चैत, काठमाडौं । दक्षिणपूर्वी एशियाली राष्ट्र भियतनाममा आइतबार आम निर्वाचन भइरहेको छ। देशको सर्वोच्च व्यवस्थापिका नेसनल एसेम्ब्ली का ५०० सदस्य र स्थानीय परिषद्का प्रतिनिधिहरू छनोट गर्न आज भियतनामका ७ करोड ३० लाखभन्दा बढी मतदाताले मतदान गरिरहेका छन्। राष्ट्रिय निर्वाचन परिषद्का अनुसार, यस चुनावमा उठेका कुल ८६४ उम्मेदवारमध्ये करिब ९३ प्रतिशत त सत्तारूढ कम्युनिस्ट पार्टीकै […]
रास्वपा सचिवालय बैठक सुरु
प्रमुख समाचार (Home), रास्वपा

रास्वपा सचिवालय बैठक सुरु

१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो । पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् । उनी केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहेका छन् । आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने […]
होर्मुज स्ट्रेटको सुरक्षाका लागि ट्रम्पले युद्धपोत आशा गरेपछि कुन देशले के भने ?  
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home), होर्मुज स्ट्रेट

होर्मुज स्ट्रेटको सुरक्षाका लागि ट्रम्पले युद्धपोत आशा गरेपछि कुन देशले के भने ?  

१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ट्रुथ सोसलमा एक पोस्ट गर्दै चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतले होर्मुज स्ट्रेटको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउने विश्वास व्यक्त गरेका छन्। बीबीसीका अनुसार, ट्रम्पको यो अपिलमा केही देशहरूले प्रतिक्रिया दिएका छन् । बेलायत: बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘हामीले पहिले पनि भनिसकेका छौं, हामी […]
उडुसबाट हैरान हुनुहुन्छ ? प्रयोगशालामा पत्ता लाग्यो यसको कमजोरी
उडुस, प्रमुख समाचार (Home), स्वास्थ्य (Health), स्वास्थ्य समाचार

उडुसबाट हैरान हुनुहुन्छ ? प्रयोगशालामा पत्ता लाग्यो यसको कमजोरी

यदि उडुस पानी वा कुनै भिजेको सतहको सम्पर्कमा गयो भने, पानीको टाँसिने गुणका कारण उनीहरू त्यहीँ टाँसिन्छन् र पानीले उनीहरूको सास फेर्ने प्वाल टालिदिन्छ।
इनिसालाई न्याय माग्दै हेटाैंडामा प्रदर्शन
इनिसा मृत्यु प्रकरण, प्रमुख समाचार (Home)

इनिसालाई न्याय माग्दै हेटाैंडामा प्रदर्शन

१ चैत, हेटौंडा । मकवानपुरको हेटाैंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन । आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन । प्रर्दशनकाे क्रममा विद्यार्थीहरूले `हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर´ भन्दै नारा लगाएका थिए । हेटौंडा क्याम्पसका विद्यार्थीहरूकाे […]
तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन
प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

१ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत माघ १५ गते सुनको […]
रोल्पामा अझै सञ्चालनमै छन् पानी घट्ट
पानी घट्ट, प्रमुख समाचार (Home)

रोल्पामा अझै सञ्चालनमै छन् पानी घट्ट

१ चैत, रोल्पा । रोल्पामा अहिले पनि पानी घट्ट सञ्चालन भइरहेका छन् । परिवर्तन गाउँपालिका-४ को सिजाखोलाका घट्टहरु अहिले पनि चलिरहेका हुन् । धेरै ठाउँमा भने पछिल्लो समय पानीबाट चल्ने घट्टहरु लोप भइसकेका छन् । सिजाखोलामा अहिले पनि ६ वटा घट्ट सञ्चालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले खाद्यान्न तिनै घट्टमा पिस्ने गर्छन् । अहिले […]
सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दुर्घटना, प्रमुख समाचार (Home), मोटरसाइकल, सर्लाही

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ चैत, सर्लाही । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु.प.०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया […]
चुनावमा अपेक्षित भोट नआएको भन्दै विप्लव माओवादीका धनकुटा इञ्चार्जले दिए राजीनामा
नेकपा माओवादी, नेत्रविक्रम चन्द 'विप्लव', प्रमुख समाचार (Home)

चुनावमा अपेक्षित भोट नआएको भन्दै विप्लव माओवादीका धनकुटा इञ्चार्जले दिए राजीनामा

१ चैत, धनकुटा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का धनकुटा जिल्ला इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजीनामा दिएका छन् । उनले २०८२ फागुन ३० गतेदेखि लागू हुने गरी पद त्याग गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । पार्टीको किराँत लिम्बुवान प्रदेश समितिलाई सम्बोधन गरिएको पत्रमा फागुन २१ को निर्वाचनमा […]
पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध
प्रमुख समाचार (Home), सडक अवरुद्ध

पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध

१ चैतऽ धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए पनि शनिबार बिहानदेखि पुन: पहिरो खस्न थालेपछि समस्या भएको हो । प्रहरीका अनुसार करिब ३ सय मिटर क्षेत्रमा […]
Scroll to Top