काभ्रेपलाञ्चोक
+977-9863403002
९ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

गुल्मीको सिस्ने भिर सडकखण्ड एक महिना बन्द
गुल्मी, प्रमुख समाचार (Home), सडक बन्द

गुल्मीको सिस्ने भिर सडकखण्ड एक महिना बन्द

१ चैत, गुल्मी । गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकअन्तर्गत सिस्ने भिर खण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक डिभिजन पाल्पाको पत्रानुसार उक्त स्थानमा स्तरोन्नतिका लागि आजदेखि ३० गतेसम्म चौबीसै घण्टा सडक बन्द गरिने जिल्ला प्रशान्त कार्यालयले जनाएको छ । सिस्ने भिर अत्यन्त साँघुरो र संवेदनशील स्थान भएकाले कटिङ गर्दा ढुङ्गा खस्ने […]
रास्वपाको सचिवालय बैठक आज बस्दै
प्रमुख समाचार (Home), रास्वपा

रास्वपाको सचिवालय बैठक आज बस्दै

१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै आज आइतबार बैठक बस्ने जानकारी गराएका छन् । उनले सभापति रवि लामिछानेको निर्देशानुसार सचिवालय बैठक आज बिहान १० बजेका लागि तय गरिएको सूचनामा उल्लेख गरेका […]
घार महिनामा ६ हजार विपद्का घटना
प्रमुख समाचार (Home), विपद्

घार महिनामा ६ हजार विपद्का घटना

१ चैत, काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार […]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
प्रमुख समाचार (Home), विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

१ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड […]
उद्योगसँग निगमले भन्यो- अनावश्यक ग्यास भण्डारण नहोस्, हरेक दिन विवरण दिनुस्
एलपी ग्यास, नेपाल आयल निगम, प्रमुख समाचार (Home)

उद्योगसँग निगमले भन्यो- अनावश्यक ग्यास भण्डारण नहोस्, हरेक दिन विवरण दिनुस्

‘आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पुनः अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
रक्षा बमको प्रश्न- कार्की आयोगको प्रतिवेदन खोइ ?
कार्की आयोग, जेनजी अभियन्ता रक्षा बम, प्रमुख समाचार (Home)

रक्षा बमको प्रश्न- कार्की आयोगको प्रतिवेदन खोइ ?

‘यसलाई कार्यान्वयनमा लैजानु पर्छ भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन । तर कार्यान्वयन जति महत्त्वपूर्ण छ, त्यत्तिकै महत्त्वपूर्ण पारदर्शिता पनि हो,’ अभियन्ता बमले लेखेकी छन् ।
एमालेको सञ्चालन पद्धति र हठ जनताले अस्वीकार गरिसके : नेता पाण्डे
नेकपा एमाले, प्रमुख समाचार (Home), सुरेन्द्र पाण्डे

एमालेको सञ्चालन पद्धति र हठ जनताले अस्वीकार गरिसके : नेता पाण्डे

‘मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला । तर, अन्तर्घातले ५-१० हजार मत तल-माथि होला । देखिएको ४०-५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,’ पाण्डेले अगाडि लेखेका छन् ।
जित्ने साथीको अत्तोपत्तो छैन, जनता काम लिएर म कहाँ आइरहेका छन् : महेश बस्नेत
नेकपा एमाले, प्रमुख समाचार (Home), महेश बस्नेत

जित्ने साथीको अत्तोपत्तो छैन, जनता काम लिएर म कहाँ आइरहेका छन् : महेश बस्नेत

बस्नेतले भने, ‘अहिले पराजित हुँदा पनि जनता काम लिएर मकहाँ नै आइरहेका छन् । निर्वाचित साथीहरूको अत्तोपत्तो छैन । चुनाव पो तपाईँले हार्नुभयो त, काम तपाईँले नै गर्ने हो नि भन्ने मनोविज्ञान छ ।’
जेलबाट छुटेका दीपक मनाङेको ठमेलमा भव्य स्वागत
चक्रे मिलन, ठमेल, दीपक मनाङे, प्रमुख समाचार (Home)

जेलबाट छुटेका दीपक मनाङेको ठमेलमा भव्य स्वागत

जेलबाट छुटेका मनाङे पुग्दा ठमेलका व्यवसायी र समर्थकले क्लब नोभामा भव्य स्वागत गरेका हुन् ।
औषधि उत्पादनका लागि सहुलियत ऋण प्रवाह गर्न व्यवसायीको माग
औषधि उत्पादन, प्रमुख समाचार (Home)

औषधि उत्पादनका लागि सहुलियत ऋण प्रवाह गर्न व्यवसायीको माग

३० फागुन, काठमाडौं । औषधि व्यवसायीहरुले औषधि उत्पादनका लागि सहुलियत दरमा ऋण प्रवाह गर्न सरकारसँग माग गरेका छन् । नेपाल औषधि उत्पादक संघ (एप्पोन) द्वारा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको ‘नेपाल फर्मा एक्स्पो–२०२६’ मा सहभागी भएका औषधि व्यवसायीहरुले सो माग गरेका हुन् । सरकारले नीतिगत रुपमानै सहुलियतदरमा ऋण प्रवाह, कर छुटको व्यवस्था गर्नंसके नेपालको औषधि उत्पादन […]
Scroll to Top