काभ्रेपलाञ्चोक
+977-9863403002
११ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

स्याङ्जाको मालुङ्गामा चितुवा मृत भेटियो
चितुवा, प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जाको मालुङ्गामा चितुवा मृत भेटियो

७ चैत, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला परेको छ । स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा शुक्रबार दिउँसो फेला परेको हो । वन अधिकृत सुमन केसीका अनुसार चितुवा केही दिनअघि नै […]
बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते
ट्रक दुर्घटना, प्रमुख समाचार (Home)

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते

७ चैत, बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै गरेको सु प्र प ०१ ००१ ख २८०९ नम्बरको ट्रक आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । घाइते हुनेमा बैतडीको पाटन […]
गोरखाको भ्रष्टाचारमा मुछिएको खानेपानी आयोजना नगरपालिकाले सञ्चालन गर्ने
खानेपानी आयोजना, गोरखा नगरपालिका, प्रमुख समाचार (Home)

गोरखाको भ्रष्टाचारमा मुछिएको खानेपानी आयोजना नगरपालिकाले सञ्चालन गर्ने

७ चैत्र, गोरखा । अनियमितता र भ्रष्टाचारमा मुछिदै आएको पृथ्वीनारायण साना सहरी खानेपानी आयोजना अब गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड मातहत सञ्चालन हुने भएको छ । बिहीवारको बैठकबाट निर्णय गर्दै बोर्डले आवश्यक प्रक्रिया अघि बढाइसकेको छ । ‘उपभोक्ता समिति मार्फत संचालन भइरहेको थियो’, बोर्डका अध्यक्ष एवं नगर प्रमुख कृष्ण रानाले भने, ‘अब बोर्डले […]
आन गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइराला, प्रमुख समाचार (Home)

आन गिरिजाप्रसाद कोइरालाको १६औं स्मृति दिवस मनाइँदै

७ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उनले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विसं २०५९ असोज १८ […]
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति
प्रमुख समाचार (Home), रामचन्द्र पौडेल

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका छने । इस्लाम धर्मावलम्बीको महान् चाड ईद (ईद–उल–फित्र) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वासपनि व्यक्त […]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
प्रमुख समाचार (Home), विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिड […]
जय ट्रफीको दायरा बढाउन आवश्यक, कस्तो छ क्यानको तयारी ?
क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, प्रमुख समाचार (Home), बहुदिवसीय क्रिकेट प्रतियोगिता

जय ट्रफीको दायरा बढाउन आवश्यक, कस्तो छ क्यानको तयारी ?

चारवटा मात्र टिम, त्यसमा पनि २ दिनको मात्र खेल हुने हुँदा यो प्रतियोगिता मात्रैले नेपालको टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्यमा सानो झिल्को मात्र दिएको छ ।
खाडीसहित ७ देशमा किन खोलियो पुन: श्रम स्वीकृति ?
पुन: श्रम स्वीकृति, प्रमुख समाचार (Home), बिजनेस विशेष, रोजगार, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, विजनेश होम, श्रम

खाडीसहित ७ देशमा किन खोलियो पुन: श्रम स्वीकृति ?

इजरायल-अमेरिका र इरानबीच जारी युद्धपछि १२ देशमा श्रम स्वीकृति र पुन: श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो ।
स्थानीय तहलाई आशिकाको जवाफ- स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स होइन
आशिका तामाङ, धादिङ, प्रमुख समाचार (Home)

स्थानीय तहलाई आशिकाको जवाफ- स्थानीय स्वायत्तता प्राकृतिक दोहनको लाइसेन्स होइन

‘स्थानीय स्वायत्तताको अर्थ स्वतन्त्र राज्य होइन, यो त संविधानको दायराभित्र रहेर जनताको सेवा गर्ने अधिकार मात्र हो,’ उनले भनेकी छन् ।
श्रीलंकाले आफ्नो विमानस्थलमा अमेरिकी लडाकु विमान अवतरणकाे अनुमति दिएन
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी लडाकु विमान, प्रमुख समाचार (Home), श्रीलंका

श्रीलंकाले आफ्नो विमानस्थलमा अमेरिकी लडाकु विमान अवतरणकाे अनुमति दिएन

उनले कुनै पनि पक्षलाई सहयोग पुग्ने खालका सैन्य गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिने स्पष्ट पारे ।
Scroll to Top