काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

चितुवा

Auto Added by WPeMatico

unnamed 1
चितुवा, प्रमुख समाचार (Home)

चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते

३० वैशाख, काठमाडौं । चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी घाइते भएका हुन् । घाइते हुनेमा प्रहरी हवल्दार प्रेम विक रहेको एसपी गौतमले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिका लुभुमा चितुवाले आक्रमण गरेको हो । मोटरसाइकल गस्तीमा गइरहेका बेला […]
unnamed 1
चितुवा, मधेश, राष्ट्रिय समाचार

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

२३ वैशाख, जनकपुरधाम । धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन् ।  मिथिला नगरपालिका–७, केमलीपुरक ४८ वर्षीय किर्तिमान विक घाइते भएका हुन् । आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेका छन् । विक त्यही हेर्न गएको बेला चितुवाले उनीमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । घाइते विकको  ढल्केबरस्थित एक निजी स्वास्थ्य केन्द्रमा […]
unnamed 1
चितुवा, प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जाको मालुङ्गामा चितुवा मृत भेटियो

७ चैत, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला परेको छ । स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा शुक्रबार दिउँसो फेला परेको हो । वन अधिकृत सुमन केसीका अनुसार चितुवा केही दिनअघि नै […]
unnamed 1
चितुवा, प्रमुख समाचार (Home)

तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार वनको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको हो ।

Scroll to Top