काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

१०० तस्वीरमा हेर्नुस् बालेनको शपथ
तस्वीर, प्रमुख समाचार (Home), बालेन, शपथ, शीतलनिवास, सिफारिस

१०० तस्वीरमा हेर्नुस् बालेनको शपथ

नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो ।
बालेन्द्र शाहलाई बधाई दिँदै चीनले भन्यो– सहकार्य सुदृढ बनाउन तयार छौँ
चीनकाे बधाई, प्रमुख समाचार (Home), बालेन्द्र शाह

बालेन्द्र शाहलाई बधाई दिँदै चीनले भन्यो– सहकार्य सुदृढ बनाउन तयार छौँ

‘नेपालको नयाँ सरकारसँग मिलेर परम्परागत मित्रता र व्यावहारिक सहकार्यलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ ।’
श्रममन्त्री साहको पहिलो निर्णय ः सिपयुक्त जनशक्तिका लागि रणनीति निर्माण गर्ने
दीपक कुमार साह, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

श्रममन्त्री साहको पहिलो निर्णय ः सिपयुक्त जनशक्तिका लागि रणनीति निर्माण गर्ने

१३ चैत, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री साहले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबाट सिपयुक्त जनशक्ति निर्माण गर्न ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । प्रतिष्ठानले तयार पारेको ‘रणनीतिक […]
बालेन र नयाँ सरकारलाई अमेरिकाको बधाई
अमेरिकी दूतावास, प्रमुख समाचार (Home), बालेन्द्र शाह

बालेन र नयाँ सरकारलाई अमेरिकाको बधाई

‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ ।’
परराष्ट्र नीति संविधानमै उल्लेख छ, परिवर्तन हुन्न : परराष्ट्र मन्त्री शिशिर खनाल
परराष्ट्र नीति, प्रमुख समाचार (Home), शिशिर खनाल

परराष्ट्र नीति संविधानमै उल्लेख छ, परिवर्तन हुन्न : परराष्ट्र मन्त्री शिशिर खनाल

नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको बताउँदै उनले यसलाई निरन्तरता दिइने बताएका हुन् ।
सुशासनलाई अघि बढाउनेगरी काम गर्छौं : परराष्ट्रमन्त्री खनाल
प्रमुख समाचार (Home), सुशासन

सुशासनलाई अघि बढाउनेगरी काम गर्छौं : परराष्ट्रमन्त्री खनाल

१३ चैत, काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र आर्थिक समृद्धिलाई अघि बढाउनेगरी काम गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री खनालले सुशासनको पक्षमा, सेवा प्रवाह गर्ने विषयलाई बढी प्राथमिकता दिएर मुलुकलाई अघि बढाउन ध्यान केन्द्रीत गर्ने बताएका हुन् । कन्सुलर सेवा विभागबाट दिईने सेवालाई डिजिटलाइज गर्ने निर्णय आफुले गरेको […]
हुम्लामा बच्चा जन्माउन नसकेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार
प्रमुख समाचार (Home), हुम्ला, हेलि उद्धार

हुम्लामा बच्चा जन्माउन नसकेपछि गर्भवतीको हेलिकप्टरबाट उद्धार

हुम्लामा प्रसुती गराउन नसकेपछि एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ ।
बालेनलाई बधाई दिँदै प्रदीपले भने- राम्रा काममा सधैँ समर्थन रहन्छ
प्रदीप पाैडेल, प्रमुख समाचार (Home), बालेन शाह

बालेनलाई बधाई दिँदै प्रदीपले भने- राम्रा काममा सधैँ समर्थन रहन्छ

पौडेलले भनेका छन्, ‘जनताको अपेक्षाविपरीत कुनै कदम चालिए, संविधान तथा राष्ट्रियताको रक्षाका लागि हामी खबरदारी पनि गर्नेछौँ ।’
बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु
नरेन्द्र माेदी, नेपाल भारत सम्बन्ध, प्रमुख समाचार (Home), बालेन शाह

बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु

‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ मोदीले लेखेका छन् ।
पदभार ग्रहण गर्दा भक्कानिइन् महिलामन्त्री
प्रमुख समाचार (Home), सीता वादी

पदभार ग्रहण गर्दा भक्कानिइन् महिलामन्त्री

१३ चैत, काठमाडौं । महिला तथा बालबालिकामन्त्री सीता वादी पदभार ग्रहणको क्रममा भक्कानिएकी छन् । महिला तथा बालबालिका मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनी भक्कानिएकी हुन् । पदभार लगत्तै उनको आँखा भरिएको थियो । त्यसपछि सम्हालिएर उनले स्वागत ग्रहण गरिन् ।
Scroll to Top