काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

हैदराबादमा मृत्यु भएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार
दाहसंस्कार, प्रमुख समाचार (Home), हैदराबाद

हैदराबादमा मृत्यु भएका तिलकको घरबाट खर्च पठाएर दाहसंस्कार

१४ चैत, खोटाङ । भारतको हैदराबादमा गाडीको ठक्करबाट मृत्यु भएका खोटाङका एक युवाको घरबाट खर्च पठाएर दाहसंस्कार गरिएको छ । रोजगारीका लागि हैदराबाद पुगेका खोटेहाङ गाउँपालिका–७ खोटाङबजार भँडारेका २५ वर्षीय तिलक परियारको हैदराबादमै दाहसंस्कार गरिएको हो । हैदराबाद पुगेको हप्ता दिन नबित्दै गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका परियारको यही चैत ११ गते मृत्यु भएको […]
लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक
प्रमुख समाचार (Home), रमेश लेखक पक्राउ

लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो । जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए । कञ्चनपुर नेता लेखकको गृहजिल्ला हो । उनी २०७९ को निर्वाचनमा कञ्चनपुर–३ बाट […]
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्दै
एरेस्ट केपी ओली, केपी ओली पक्राउ, दीपक धामी, प्रमुख समाचार (Home)

एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्दै

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गिरफ्तारीको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामीका अनुसार विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको जानकारी गराए । शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले जनसंगठनहरूलाई विरोधमा उतार्ने निर्णय गरेको थियो । संयुक्त प्रदर्शन हुनुअघि विद्यार्थी संगठनले छुट्टै […]
बादलको अध्यक्षमा बस्यो एमाले बैठक
नेकपा एमाले, प्रमुख समाचार (Home), बादल, रामबहादुर थापा

बादलको अध्यक्षमा बस्यो एमाले बैठक

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा उक्त पार्टीको बैठक बसेको छ । एमालेका महासचिव शंकर पोखरेलका अनुसार बादलको नेतृत्वमा आकस्मिक रुपमा पार्टीको केन्द्रीय सचिवालयको बैठक बसेको हो । बैठकपछि एमाले महासचिव पोखरेलले अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई रिहा गर्न माग गरे । […]
कांग्रेस सुदूरपश्चिमद्वारा ओली–लेखक पक्राउको विरोध
केपी ओली पक्राउ, प्रमुख समाचार (Home), मेघराज खड्का, रमेश लेखक पक्राउ

कांग्रेस सुदूरपश्चिमद्वारा ओली–लेखक पक्राउको विरोध

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विरोध गरेका छन् । सदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्काले विधि र प्रक्रिया नपुर्‍याएर ओली–लेखकलाई पक्राउ गरिएको भन्दै विरोध गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ विधि र प्रक्रिया नपुर्‍याई पूर्वाग्रही र […]
जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार, जम्मु–कश्मिर, प्रमुख समाचार (Home), हिमपहिरो

जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु

१४ चैत, काठमाडौं । भारतको जम्मु–कश्मिरमा हिमपहिरोमा परी सात जनाको मृत्यु भएको छ । श्रीनगर–लेह राजमार्गमा पर्ने जोजिला दर्रा (पहाडको बीचबाट जाने बाटो) नजिकै हिमस्खलन हुँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार शुक्रबार दिउँसो जोजिला दर्रामा जिरो प्वाइन्ट र मिनीमार्गको भागमा हिमपहिरो […]
बालेनलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई  
नेपाल चीन सम्बन्ध, प्रमुख समाचार (Home), बालेन

बालेनलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई  

चिनियाँ प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनप्रति चीनको समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकतन्त्रमा प्रतिसोधको स्थान हुदैन : मुख्यमन्त्री कार्की
केपी ओली पक्राउ, प्रमुख समाचार (Home)

लोकतन्त्रमा प्रतिसोधको स्थान हुदैन : मुख्यमन्त्री कार्की

१४ चैत, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का सचिव हिक्मतकुमार कार्कीले पार्टी अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको गिरफ्तारी प्रतिशोधपूर्ण भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री कार्कीले सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै यस्ता गतिविधिले मुलुकलाई  द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने बताए । लोकतान्त्रिक व्यवस्थामा प्रतिशोधको राजनीति स्वीकार्य नहुने उल्लेख गर्दै […]
गृहमन्त्री सुधन ट्राफिक कार्यालय छिरेपछि पुगेका थिए ललितपुर
गृहमन्त्री, प्रमुख समाचार (Home), सुधन गुरुङ

गृहमन्त्री सुधन ट्राफिक कार्यालय छिरेपछि पुगेका थिए ललितपुर

१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ अहिले फुत्त–फुत्त प्रहरी कार्यालय छिर्दै अनुगमन गर्दै हिँडेका छन् । आफैं गाडी चलाएर अहिले जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । त्यसभन्दा अघि उनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ पुगेको पाइएको छ । त्यहाँ करिब १० मिनेट बिताएर राम्रोसँग काम गर्नु भनेर निर्देशन दिएर उनी निस्केका […]
आज कांग्रेसले सांसदहरुलाई अभिमुखीकरण गराउँदै
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

आज कांग्रेसले सांसदहरुलाई अभिमुखीकरण गराउँदै

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्ने भएको छ । कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन ‘संसदीय सचेतना’ कार्यक्रम गर्न लागेको हो । पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम राखिएको महामन्त्री प्रदीप […]
Scroll to Top