काभ्रेपलाञ्चोक
+977-9863403002
२२ श्रावण २०८३ शुक्रबार

रमेश लेखक पक्राउ

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), रमेश लेखक पक्राउ

लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो । जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए । कञ्चनपुर नेता लेखकको गृहजिल्ला हो । उनी २०७९ को निर्वाचनमा कञ्चनपुर–३ बाट […]
unnamed 1
केपी ओली पक्राउ, रमेश लेखक पक्राउ, राष्ट्रिय समाचार

‘आयोगको प्रतिवेदन जाहेरी जस्तो हो, थप प्रमाण नजुटाई पक्राउ गर्नु हतारो’  

आयोगको प्रतिवेदन पनि प्रहरीका लागि जाहेरी (एफआईआर) सरह हो, त्यो भन्दा बढी होइन । त्यसलाई ग्रहण गरेर अनुसन्धान प्रक्रियामा जानुपर्ने हो । मेरो विचारमा, नयाँ सरकारले पक्राउका लागि अलि हतारो गरेजस्तो देखिन्छ ।
unnamed 1
केपी ओली पक्राउ, प्रमुख समाचार (Home), मेघराज खड्का, रमेश लेखक पक्राउ

कांग्रेस सुदूरपश्चिमद्वारा ओली–लेखक पक्राउको विरोध

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विरोध गरेका छन् । सदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्काले विधि र प्रक्रिया नपुर्‍याएर ओली–लेखकलाई पक्राउ गरिएको भन्दै विरोध गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ विधि र प्रक्रिया नपुर्‍याई पूर्वाग्रही र […]
unnamed 1
केपी ओली पक्राउ, नेपाली कांग्रेस, रमेश लेखक पक्राउ, राष्ट्रिय समाचार, विशेष - Packaages

ओली–लेखक पक्राउबारे समीक्षापछि मात्र कांग्रेस धारणा आउने

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ । नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने भएको हो । जेनजी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय […]
unnamed 1
केपी ओली पक्राउ, गौरीबहादुर कार्की, रमेश लेखक पक्राउ, राष्ट्रिय समाचार, विशेष - Packaages

पूर्वगृहमन्त्री रमेश लेखकबारे जाँचबुझ आयोगले के भनेको थियो ?

जेनजी आन्दोलनका क्रममा नागरिकहरूको ज्यान गएको अभियोगमा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ गर्ने मुख्य आधार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन हो ।
unnamed 1
केपी ओली पक्राउ, प्रतिमा गौतम, प्रमुख समाचार (Home), रमेश लेखक पक्राउ

जनताले प्रतिशोध होइन, विकाससँगै सुशासन खोजेका छन् : प्रतिमा गौतम

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्न नसक्ने बताएकी छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ गरिएपछि उनले नवगठित सरकारको पछिल्लो कदमबारे टिप्पणी गरेकी हुन् । ‘दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दै सक्दैन,’ नेतृ […]
unnamed 1
केपी ओली पक्राउ, नैनसिंह महर, प्रमुख समाचार (Home), रमेश लेखक पक्राउ

प्रतिशोधले देश जलाउने मात्रै हो : नैनसिंह महर

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना नगर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले राज्यकानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने टिप्पणी गरेका छन् । ‘दोषीलाई लुकाएर एकपक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना […]
Scroll to Top