काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

केपी ओली पक्राउ

Auto Added by WPeMatico

‘तत्कालै पक्राउ गर्नुपर्ने अवस्था हो जस्तो मलाई लाग्दैन’
अन्तर्वार्ता, केपी ओली पक्राउ, टेकप्रसाद राई, राष्ट्रिय समाचार

‘तत्कालै पक्राउ गर्नुपर्ने अवस्था हो जस्तो मलाई लाग्दैन’

कार्यान्वयन गर्ने भनेपछि एउटा अनुसन्धान टिम बनाएर काम अघि बढाउनुपर्थ्यो । चेन अफ कस्टडीको कुरा हुन्छ । घटनास्थल मुचुल्काहरूको विषय आउँछन् । त्यसपछि घटना घटाउने पात्रहरू होलान्, बयानको कामहरू होला । अनि बल्ल न पक्राउको कुरा हुन्छ ।
एमालेले ओली–लेखक पक्राउबारे संसद्‌मा  प्रश्न उठाउने
उपमहासचिव योगेश भट्टराई, केपी ओली पक्राउ, राष्ट्रिय समाचार

एमालेले ओली–लेखक पक्राउबारे संसद्‌मा प्रश्न उठाउने

१४ चैत, काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विषयलाई संसद्मा उठाउने भएको छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली र लेखकमाथि फौजदारी कसूरमा अनुसन्धान गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ । सोही सिफारिसको आधारमा दुवै जना शनिबार बिहान पक्राउ परेका हुन् । एमालेका उपमहासचिव योगेश भट्टराईका अनुसार […]
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
उपमहासचिव योगेश भट्टराई, केपी ओली पक्राउ, राष्ट्रिय समाचार

अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई

१४ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको संयमित भएर विरोध गर्ने बताएका छन् । एमालेको सचिवालय बैठक पछाडि उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् । ‘पक्राउ गैरसंवैधानिक, गैरकानुनी छ’ उनले भनेका छन्, ‘हाम्रो विरोध संयमित हुन्छ । उछृङखल हुँदैन ।’ एमालेले अध्यक्ष ओली र कांग्रस नेता रमेश लेखकको पक्राउको […]
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त
केपी ओली पक्राउ, राष्ट्रिय समाचार

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउकोविरोधमा एमालेका २३ जनसंगठनहरूले एकीकृत रुपमा माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय
एमाले सचिवालय बैठक, केपी ओली पक्राउ, राष्ट्रिय समाचार, विशेष - Packaages

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय

एमाले सचिवालयको आकस्मिक बैठकले आज शनिबार दिउँसो ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । एमालेका जनसंगठन २३ वटा छन् ।
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्दै
एरेस्ट केपी ओली, केपी ओली पक्राउ, दीपक धामी, प्रमुख समाचार (Home)

एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्दै

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गिरफ्तारीको विरोधमा विद्यार्थी संगठन अनेरास्ववियूले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष दीपक धामीका अनुसार विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्न लागेको जानकारी गराए । शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले जनसंगठनहरूलाई विरोधमा उतार्ने निर्णय गरेको थियो । संयुक्त प्रदर्शन हुनुअघि विद्यार्थी संगठनले छुट्टै […]
एमालेले अन्य दल र नागरिक समाजसँग संवाद गर्ने
एमाले बैठक, केपी ओली पक्राउ, मेन स्टोरी

एमालेले अन्य दल र नागरिक समाजसँग संवाद गर्ने

१४ चैत, काठमाडौं । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा जनमत तयार पार्न नेकपा एमालेले अन्य राजनीतिक तथा नागरिक समाजसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ । ओली पक्राउ परेको केही घण्टापछि शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले सबै दल, नागरिक समाज आम जनतासँग सहकार्य गर्ने […]
ओलीका कानुन व्यवसायीको तयारी- अदालत खुल्नासाथ बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने
केपी ओली पक्राउ, राष्ट्रिय समाचार

ओलीका कानुन व्यवसायीको तयारी- अदालत खुल्नासाथ बन्दी प्रत्यक्षीकरणको मुद्दा लैजाने

पूर्वाग्रही रुपमा र प्रक्रिया मिचेर ओली र लेखकलाई पक्राउ गरिएको भन्दै उनीहरुले आइतबार बिहान अदालत खुलेलगत्तै बन्दीप्रत्यक्षीकरणको निवेदन दिने तयारी गरेका हुन् ।
‘आयोगको प्रतिवेदन जाहेरी जस्तो हो, थप प्रमाण नजुटाई पक्राउ गर्नु हतारो’  
केपी ओली पक्राउ, रमेश लेखक पक्राउ, राष्ट्रिय समाचार

‘आयोगको प्रतिवेदन जाहेरी जस्तो हो, थप प्रमाण नजुटाई पक्राउ गर्नु हतारो’  

आयोगको प्रतिवेदन पनि प्रहरीका लागि जाहेरी (एफआईआर) सरह हो, त्यो भन्दा बढी होइन । त्यसलाई ग्रहण गरेर अनुसन्धान प्रक्रियामा जानुपर्ने हो । मेरो विचारमा, नयाँ सरकारले पक्राउका लागि अलि हतारो गरेजस्तो देखिन्छ ।
कांग्रेस सुदूरपश्चिमद्वारा ओली–लेखक पक्राउको विरोध
केपी ओली पक्राउ, प्रमुख समाचार (Home), मेघराज खड्का, रमेश लेखक पक्राउ

कांग्रेस सुदूरपश्चिमद्वारा ओली–लेखक पक्राउको विरोध

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विरोध गरेका छन् । सदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्काले विधि र प्रक्रिया नपुर्‍याएर ओली–लेखकलाई पक्राउ गरिएको भन्दै विरोध गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ विधि र प्रक्रिया नपुर्‍याई पूर्वाग्रही र […]
Scroll to Top