काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

ट्राफिक लाइट पालना नगर्नेलाई कारबाही
ट्राफिक लाइट, प्रमुख समाचार (Home)

ट्राफिक लाइट पालना नगर्नेलाई कारबाही

२१ चैत, काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम लागूमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौंमा ट्राफिक लाइटको पालना नगर्नेहरूलाई धमाधम समातेर कारबाही शुरु गरेको हो । शनिबार बहरमहलमा रहेका दुई वटा ट्राफिक लाइटको पालना नगरी हिँडेका सवारीहरूलाई ट्राफिक प्रहरीले बिजुलीबजारमा समातेर कारबाही गरेको हो । ट्राफिक नियमको पालना नगर्दा दुघर्टना बढ्ने जोखिम बढ्ने गरेको […]
सिरहामा कारको ठक्करबाट साइकल यात्री घाइते
प्रमुख समाचार (Home), सिरहा

सिरहामा कारको ठक्करबाट साइकल यात्री घाइते

२१ चैत, सिरहा । सिरहामा कारले साइकल यात्रीलाई ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका–१० आमचौकमा भएको दुर्घटनामा धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षीय रविन सदाय घाइते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले साइकलमा सवार सदायलाई ठक्कर दिएको हो । दुर्घटनापछि गम्भीर अवस्थामा रहेका […]
पुराना कार्यशैलीलाई विघटन गरेर पार्टी पुनर्निमाणको बेला आएको छ : महर
नेपाली कांग्रेस, नैनसिंह महर, प्रमुख समाचार (Home)

पुराना कार्यशैलीलाई विघटन गरेर पार्टी पुनर्निमाणको बेला आएको छ : महर

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीका सबै पुराना मान्यता र कार्यशैलीलाई विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बेला आएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कांग्रेसका पुराना मान्यता र कार्यशैली विघटन गरेर पुनर्निर्माण गर्नुपर्ने बताएका हुन् । ‘हामीले २०४८ सालको मानसिकता र त्यतिबेलाको समाजशास्त्रको अध्ययन गरेर २०८२ सालको चुनाव लड्ने गल्ती […]
निर्वाचनमा रोकिएको मतदाता नामावली संकलन कार्य भोलिदेखि सुरु हुँदै
प्रमुख समाचार (Home), मतदाता नामावली संकलन

निर्वाचनमा रोकिएको मतदाता नामावली संकलन कार्य भोलिदेखि सुरु हुँदै

आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुन: थाल्ने निर्णय गरेको हो ।
रोल्पामा १५ दिन ६ घण्टा विद्युत् सेवा बन्द रहने
प्रमुख समाचार (Home), रोल्पा, विद्युत् सेवा

रोल्पामा १५ दिन ६ घण्टा विद्युत् सेवा बन्द रहने

जिल्लाका माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटघाट
ज्ञानेन्द्रबहादुर शाही, प्रमुख समाचार (Home), रवि लामिछाने

रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटघाट

२१ चैत, चैत । रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ । लामिछानेको निवासमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशाका विषयमा छलफल भएको […]
गुल्मीमा बादर-बनेल आतंक : जनप्रतिनिधिबीच बस्ती नै सार्ने विकल्पमा छलफल
गुल्मी, प्रमुख समाचार (Home), बादर-बनेल आतंक

गुल्मीमा बादर-बनेल आतंक : जनप्रतिनिधिबीच बस्ती नै सार्ने विकल्पमा छलफल

 प्रतिनिधिसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख तथा स्थानीय तहका प्रमुखबीच सम्पन्न भर्चुअल बैठकमा यस विषयमा विशेष छलफल गरिएको हो ।
अमेरिकी विमान खसालेपछि इरानको पछिल्लो अवस्था के छ ?
अमेरिका इरान तनाव, प्रमुख समाचार (Home)

अमेरिकी विमान खसालेपछि इरानको पछिल्लो अवस्था के छ ?

२१ चैत, काठमाडौं । पश्चिम एशियामा तनाव उत्कर्षमा पुगेको छ। इरानमाथि अमेरिका र इजरायलले आक्रमणलाई तीव्र पारेका छन् भने इरानले पनि प्रत्याक्रमण गरिरहेको छ। शनिबार अमेरिका आफ्नो खसालिएको लडाकु विमानको पाइलटको खोजीमा छ भने इरानले अमेरिकामाथि निरन्तर क्षेप्यास्त्र प्रहार गरिरहेको छ। शनिबार बिहानसम्म प्राप्त लाइभ अपडेटहरूका आधारमा कस्तो छ इरानको पछिल्लो अवस्था ? अमेरिकी पाइलटको […]
काठमाडौं महानगरका १९०० मध्ये ७२३ सहकारीले मात्रै बुझाए प्रतिवेदन
प्रमुख समाचार (Home), सहकारी

काठमाडौं महानगरका १९०० मध्ये ७२३ सहकारीले मात्रै बुझाए प्रतिवेदन

२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र करिब १९०० सहकारी सञ्चालनमा छन् । सञ्चालनमा रहेको सहकारीमध्ये ५० प्रतिशतले पनि नियमित रूपमा प्रतिवेदन बुझाउँदैनन् । नियमित रूपमा प्रतिवेदन नबुझाउने सहकारी बढी हुनु भनेको त्यस्ता सहकारीमा समस्या छन् भन्ने हो । कामपा सहकारी विभागका अनुसार आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेका करिब एक हजार ९०० सहकारीमध्ये नियमित रूपमा ७२३ ले […]
इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु, ३६५ सैनिक घाइते
अन्तर्राष्ट्रिय समाचार, इरान युद्ध, प्रमुख समाचार (Home)

इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु, ३६५ सैनिक घाइते

२१ चैत, काठमाडौं । इरान युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान युद्धका क्रममा १३ सैनिकको मृत्यु भएको पुष्टि गरेको हो । पेन्टागनका तर्फबाट सार्वजनिक आँकडाअनुसार अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरू भए यता अहिलेसम्म ३६५ अमेरिकी सैनिक घाइने भएका छन् । सशस्त्र बलका अलग–अलग शाखाहरू […]
Scroll to Top