प्रमुख समाचार (Home), रोल्पा, विद्युत् सेवारोल्पामा १५ दिन ६ घण्टा विद्युत् सेवा बन्द रहने २१ चैत्र २०८२ जिल्लाका माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका लगायतका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने बताइएको छ ।