काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

कविता : आमा-छोरी र १०० रुपैयाँ
आमाछोरी, कविता, प्रमुख समाचार (Home), साहित्य

कविता : आमा-छोरी र १०० रुपैयाँ

पूँजीवाद घन्काइरहेको समाजको नेपथ्यमा दुई दशकपछि कुनै आमा–छोरीको भेट भयो। काठमाडौंको सुदूर सीमामा छोरीको कोठा छ र छ एउटा पुरानो दराज, थोत्रो–मोथ्रो कपडाको एक थान भीडमा लुकेको छ उसको पर्स। पर्समा खचाखच छन् एटिएम कार्ड, विद्यार्थी आईडी, पत्रकार, अधिवक्तादेखि डेन्टल कार्ड। र एक पोल्टामा छ १०० रुपैयाँ, जसमा कालो रङको मसीले कुँदिएको छ “आमा”। छुट्टिने […]
रैथाने सीपदेखि क्यानभाससम्म : ओझेलमा परेका कला उजागर
चित्रकला, प्रमुख समाचार (Home)

रैथाने सीपदेखि क्यानभाससम्म : ओझेलमा परेका कला उजागर

४, वैशाख, तेह्रथुम । तेह्रथुमको पहाडी भूगोलमा लुकेर रहेका मौलिक कला, परम्परा र सांस्कृतिक सम्पदालाई उजागर गर्ने उद्देश्यसहित यहाँ आयोजित तीन दिने हस्तकला गोष्ठी तथा चित्रकला कार्यशालाले स्थानीय तहमा सिर्जनात्मक चेतनाको नयाँ लहर ल्याएको छ । परम्परागत सीप र रैथाने पहिचानलाई आधुनिक अभिव्यक्तिसँग जोड्ने प्रयासस्वरूप सञ्चालन गरिएको यस कार्यक्रमले कला केवल सिर्जनाको माध्यम मात्र नभई […]
रेसुङ्गा-काठमाडौंको हवाई भाडा पनि वृद्धि
प्रमुख समाचार (Home), रेसुङ्गा विमानस्थल, हवाई भाडा

रेसुङ्गा-काठमाडौंको हवाई भाडा पनि वृद्धि

४ वैशाख, गुल्मी । हवाई इन्धनको मूल्य वृद्धि भएपछि रेसुङ्गा-काठमाडौंको हवाई भाडा पनि वृद्धि भएको छ । बढेको भाडा दर अनुसार अब गुल्मीबाट काठमाडौंका लागि १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ भाडा कायम भएको रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताए । यसअघि गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३०१ […]
दुर्गमको विद्यालयमा नि:शुल्क आवासीय शिक्षा
आवासीय शिक्षा, प्रमुख समाचार (Home)

दुर्गमको विद्यालयमा नि:शुल्क आवासीय शिक्षा

४ वैशाख, तेह्रथुम । पहाडी भूगोलमा शिक्षा अझै पनि संघर्षकै कथा हो । उकालो-ओरालो, टाढा विद्यालय, सीमित स्रोत-साधन र आर्थिक अभावले गर्दा धेरै विद्यार्थीको सपना बीचमै रोकिने गरेका छन् । गुणस्तरीय शिक्षाको खोजीमा धरान, विराटनगर वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता अझै पनि धेरै परिवारको यथार्थ हो । तर, अब यही यथार्थ बदल्ने प्रयास तेह्रथुमको लालीगुराँस […]
इजरायलसँगको युद्धविराम पालना गर्न हिज्बुल्लाहसँग ट्रम्पको अपिल
अन्तर्राष्ट्रिय समाचार, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इजरायलसँगको युद्धविराम पालना गर्न हिज्बुल्लाहसँग ट्रम्पको अपिल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी लेबनानमा रहेको इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहलाई इजरायलसँग लागु गरिएको युद्धविराम पालना गर्न अपिल गरेका छन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमार्फत यस्तो अपिल गरेका हुन् । उनले लेखेका छन्, ‘मलाई आशा छ कि हिजबुल्लाहले यस महत्वपूर्ण समयमा राम्रो र उचित व्यवहार गर्नेछ ।’ ट्रम्पले थप लेखेका छन्, ‘यदि उनीहरूले […]
जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावले सल्यक्रिया सेवा बन्द
जिल्ला अस्पताल सल्यान, प्रमुख समाचार (Home)

जिल्ला अस्पताल सल्यानमा चिकित्सक अभावले सल्यक्रिया सेवा बन्द

४ चैत, काठमाडौं । जिल्ला अस्पताल सल्यानले जटिल अवस्थाका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलाहरूलाई सल्यक्रिया सेवा दिँदै आएको थियो । तर, एमडीजीपी डाक्टर अभावका कारण चैत्र २८ गतेदेखि सेवा पूर्ण रूपमा बन्द भएको छ । यसको प्रत्यक्ष असर सेवाग्राहीमा परेको छ । जिल्ला अस्पतालमा सेवा बन्द भएपछि सल्यक्रियाका लागि आएका बिरामीहरू दाङ, सुर्खेत र […]
विदेशबाट फर्किएका भीम, घुम्तीगोठले बनाए आत्मनिर्भर
घुम्तीगोठ, प्रमुख समाचार (Home)

विदेशबाट फर्किएका भीम, घुम्तीगोठले बनाए आत्मनिर्भर

भीम भन्छन्, ‘घुम्तीगोठमा बाख्रापालन सुरु गरेपछि रोजगारी र घरव्यवहार चलाउनकै लागि पैसा कमाउन विदेश नै जानुपर्दो रहनेछ भन्ने महसुस भयो ।’    
यस्तो छ आज विदेशी मुद्राको भाउ
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको भाउ

४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै   
प्रमुख समाचार (Home), वैशाख कृष्ण औँसी

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै   

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु   
दुर्घटना, प्रमुख समाचार (Home)

ट्रकको ठक्करबाट एक जनाको मृत्यु   

४ वैशाख, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारका […]
Scroll to Top