यो वर्ष नेपाली खेलकुदमा मैदानभित्र भन्दा मैदानबाहिर धेरै चर्चा र विवाद भयो । राज्यबाट हरेक वर्ष बजेट लग्ने खेल संघहरूले खेलाडी उत्पादन गर्न सकेन न नेतृत्व परिवर्तन ।
खेलाडीले असन्तुष्टि जनाउँदा कारबाही बेहोर्छन्, तर अम्पायरले बारम्बार गल्ती गरिरहँदा कुनै कारबाही हुन्न । यो प्रवृत्ति नेपाली क्रिकेटको टाउको दुखाइ बनेको छ ।
‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ’
राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेपछि नाम फिर्ता लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले जानकारी दिए ।
इटालियन मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेना नेपाली पुरुष फुटबल टिमका नयाँ मुख्य प्रशिक्षक हुन् । उनी लाओसविरुद्धको खेलबाटै नेपालको प्रशिक्षकमा डेब्यू गर्दैछन् ।
१५ चैत, सुनसरी । गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा धरानमा सम्पन्न गोर्खा ट्रेल ब्लेजर १० केको उपाधि पुरुषतर्फ धरानकै उमेश थापा र महिलातर्फ भारत दार्जिलिङकी धाविका प्रिया तामाङले जितेका छन् । महिला विजेता तामाङ दुई महिनाअघि धरानमै सम्पन्न १४औं धरान रनकी तेस्रो विजेतासमेत हुन् । उनीहरुले ६ सय धावकहरुलाई पछि पार्दै उपाधि हात पारेकी थिइन् । […]
१४ चैत, काठमाडौं । देवदत्त पडिक्कल र विराट कोहलीको अर्धशतक तथा कप्तान रजत पाटिदारको आक्रामक पारीमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ । घरेलु मैदान एम चिन्नास्वामीमा भएको खेलमा बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको २०२ रनको […]