काभ्रेपलाञ्चोक
+977-9863403002
२ असार २०८३ मंगलवार

खेलकुद – Home

Auto Added by WPeMatico

आईपीएल क्रिकेट आजदेखि, पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्दै
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, प्रमुख समाचार (Home)

आईपीएल क्रिकेट आजदेखि, पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्दै

१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ आजदेखि सुरु हुँदैछ । उद्‍घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबाद भिड्दै छन् । बेंगलुरु र हैदराबादबीचको खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । बेंगलुरुको कप्तान रजत पाटिदार छन् भने हैदराबादको निमित्त कप्तानमा इशान किशन छन्। नियमित […]
खेलकुद सुशासनमा पटक-पटक ‘फाउल’
खेलकुद, खेलकुद - Home, राष्ट्रिय समाचार, सुशासन

खेलकुद सुशासनमा पटक-पटक ‘फाउल’

एन्फामात्रै होइन, अन्य खेल संघहरु पनि नेपालको कानुनलाई कुल्चिदै अगाडि बढेका छन् । नेपाल ओलम्पिक कमिटीदेखि उसु संघसम्म नेपालको कानुनविपरीत निर्वाध रुपमा चलिरहेका छन् । नेपालमा यस्ता कयौं यस्ता छन् ।
राखेपको निलम्बनपछि एन्फाले स्थगित गर्‍यो निर्वाचन
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, एन्फा निलम्बन, खेलकुद, खेलकुद - Home, फुटबल, राष्ट्रिय समाचार

राखेपको निलम्बनपछि एन्फाले स्थगित गर्‍यो निर्वाचन

१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ । एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो । ‘अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषद्‌ले मिति २०८२।१२।११ […]
‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’
एन्फा निलम्बन, खेलकुद - Home, नेपाली फुटबल, प्रमुख समाचार (Home)

‘नेपाली फुटबल यसै त समस्यामा छ, निलम्बनले थप अन्योलतामा लैजान्छ’

राखेपको निलम्बनमा परे पनि एन्फा नेतृत्वले भने चैत १३ गते निर्वाचन गरिछाड्ने अठोटमा छ । त्यसो हुँदा एन्फा र राखेपबिचको विवाद झनै बढ्ने देखिन्छ ।
राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो
एन्फा निर्वाचन विवाद, एन्फा विवाद, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, मेन स्टोरी

राखेपलाई अप्रिय निर्णय नगर्न एन्फाको आग्रह : निर्वाचन गर्न बाध्यात्मक स्थिति बन्यो

११ चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले निर्धारित मितिमै निर्वाचन गर्ने अडान दोहोर्‍याउँदै राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफी पत्र पठाएको छ। एन्फा महासचिव किरण राईले पठाएको पत्रमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि पठाई सहयोग गर्न राखेपासँग आग्रह गरिएको छ। एन्फाले आफूले परिषद र मन्त्रालयको निर्देशन उल्लंघन नगरेको दाबी गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ […]
साम्बाको घुँडाको सफल शल्यक्रिया, भन्छिन्– अबको ध्यान पुनरागमनमा
खेलकुद, खेलकुद - Home, घुँडाको चोट, फुटबल, राष्ट्रिय समाचार, सावित्रा भण्डारी ‘साम्बा’

साम्बाको घुँडाको सफल शल्यक्रिया, भन्छिन्– अबको ध्यान पुनरागमनमा

१० चैत, काठमाडौं । नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले सामाजिक सञ्जालमा एक तस्वीर पोस्ट गर्दै न्युजिल्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको बताएकी हुन् । खाडी क्षेत्रमा अवस्था सहज नभएकाले कतारस्थित एस्पेटार पुग्न कठिन भएपछि न्युजिल्यान्डमै उपचार गरिएको हो। अब […]
कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित यी हुन् इयू टी-२० बेल्जियम खेल्ने नेपाली खेलाडी
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, इयू टी-२० लिग बेल्जियम, क्रिकेट, खेलकुद, खेलकुद - Home, राष्ट्रिय समाचार, रोहित पौडेल, सन्दीप लामिछाने

कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित यी हुन् इयू टी-२० बेल्जियम खेल्ने नेपाली खेलाडी

१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ८ खेलाडीले खेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका छन् । दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि-साइन गरेको थियो भने सन्दीप लामिछाने पनि लियेज रेड लायन्समा प्रि-साइन गरिएका […]
विभागीय डर्बी : पुलिसविरुद्ध विशाल लक्ष्य पछ्याइरहेको एपीएफ संकटमा (तस्वीरहरू)
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, पीएम कप क्रिकेट, राष्ट्रिय समाचार

विभागीय डर्बी : पुलिसविरुद्ध विशाल लक्ष्य पछ्याइरहेको एपीएफ संकटमा (तस्वीरहरू)

१० चैत, काठमाडौं । पीएम कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत मंगलबार विभागीय डर्बीमा नेपाल पुलिस क्लब र एपीएफ क्लब खेलिरहेका छन् । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा एपीएफले ३५६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा संकटपूर्ण अवस्थामा पुगेको छ । एपीएफले २३औं ओभरको खेल चलिरहँदा ७ विकेट गुमाइसकेको छ भने १०० रनको योगफल छुन सकेको छैन […]
साधारण सभाका लागि एन्फा कार्यालय बन्द
एन्फा, खेलकुद, खेलकुद - Home, प्रमुख समाचार (Home)

साधारण सभाका लागि एन्फा कार्यालय बन्द

१० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले जारी गरेको सूचनामा कार्यालय कहिले खुल्छ भन्ने खुलाइएको छैन । सूचनामा लेखिएको छ, ‘अखिल नेपाल […]
एन्फा विवाद टाइमलाइन : पुस १६ मा अर्ली इलेक्सन घोषणापछि के-के भयो ?
एन्फा निर्वाचन, एन्फा निर्वाचन विवाद, एन्फा विवाद, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

एन्फा विवाद टाइमलाइन : पुस १६ मा अर्ली इलेक्सन घोषणापछि के-के भयो ?

नेपाली फुटबल ठूलो दुर्घटनातर्फ पुग्ने र फिफाले निलम्बन गर्न सक्ने सम्भावना समेत देखिएको छ । यसो भएमा नेपालले अन्तर्राष्ट्रिय खेलदेखि फिफा फण्डसम्म गुमाउनेछ ।
Scroll to Top