काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

राष्ट्रिय समाचार

unnamed 1
आईसीसी वरियता, आसिफ शेख, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश

२३ वैशाख, काठमाडौं । आईसीसीले अध्यावधि गरेको ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा दुई नेपाली ब्याटर आसिफ शेख र दीपेन्द्रसिंह ऐरी परेका छन् । यसअघि बलिङ र अलराउन्डर वरियतामा खेलाडीहरू राम्रै वरियतामा भएपनि ब्याटिङको शीर्ष १०० मा कुनै पनि ब्याटरहरू अटाउन सकेका थिएनन् । घरेलु मैदानमा भएको लिग २ शृंखलामा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन […]
unnamed 1
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी वरियता, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको तीन स्थान सुधार

३० वैशाख, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा ३ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २८औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५३ भएको छ । घरेलु मैदानमा भएको लिग २ शृंखलामा […]
unnamed 1
काठमाडौं बाल अस्पताल, फिचर (Home Main), राष्ट्रिय समाचार, सिफारिस, स्वास्थ्य (Health)

काठमाडौं बाल अस्पताल : अन्तर्राष्ट्रिय स्तरको सेवा, सरकारी सरह शुल्क

सरकारी सेवाबाट अवकाश पाएसँगै डा. भगवान कोइरालाले एउटा गोरेटो खने– बालबालिकाको सम्पूर्ण स्वास्थ्य सेवा एउटै छानामुनि उपलब्ध गराउने । अहिले गन्तव्यनजिक पुगेका छन् ।
unnamed 1
त्रिवि, प्राध्यापक, राष्ट्रिय समाचार

‘हेल्मेट प्राध्यापकको बिगबिगीले प्राज्ञको गरिमामा प्रश्न’

त्रिविका प्राध्यापकले बाहिर काम गर्ने विषय गम्भीर हो । म विश्वविद्यालय अनुदान आयोगको गुणस्तर प्रत्यायोजनको निर्देशक हुँदा पूर्वदेखि पश्चिमसम्म पुगेको थिएँ । गुणस्तर छ-छैन भनेर क्याम्पस–क्याम्पसमा जानुपर्थ्यो । त्यो बेला हेल्मेट शिक्षक धेरै छन्, कसरी गुणस्तर कायम गर्नुहुन्छ भनेर उल्टै मलाई प्रश्न आउँथ्यो । हेल्मेट शिक्षक भन्ने पनि थाहा थिएन, त्यही बेला थाहा भयो । […]
unnamed 1
केदारभक्त माथेमा, तलब, त्रिवि, निजी विद्यालय, राष्ट्रिय समाचार

‘प्राज्ञिक दुरुपयोग हो, निजीमा काम गर्न स्वीकृति दिनै मिल्दैन’

त्रिभुवन विश्वविद्यालयमा अध्ययन-अनुसन्धान गर्ने भनेको प्राध्यापक र विद्यार्थीले हो । प्राध्यापक नै विश्वविद्यालयमा बसेन भने कस्तो विश्वविद्यालय बन्छ ? त्रिविका शिक्षक बाहिर काम गर्न जाने गरेको विषय ठूलो हो । निजी क्याम्पसलगायत अन्य संघ-संस्थामा अहिले मात्र होइन, पहिले पनि जाने गरेका थिए । त्यसैले मेरो कार्यकालमा त्रिविका शिक्षकलाई निजीमा पढाउन दिएको थिइनँ । मिल्दै मिल्दैन […]
unnamed 1
केदारभक्त माथेमा, तलब, त्रिवि, निजी विद्यालय, राष्ट्रिय समाचार

‘प्राज्ञिक दुरुपयोग हो, निजीमा काम गर्न स्वीकृति दिनै मिल्दैन’

त्रिभुवन विश्वविद्यालयमा अध्ययन-अनुसन्धान गर्ने भनेको प्राध्यापक र विद्यार्थीले हो । प्राध्यापक नै विश्वविद्यालयमा बसेन भने कस्तो विश्वविद्यालय बन्छ ? त्रिविका शिक्षक बाहिर काम गर्न जाने गरेको विषय ठूलो हो । निजी क्याम्पसलगायत अन्य संघ-संस्थामा अहिले मात्र होइन, पहिले पनि जाने गरेका थिए । त्यसैले मेरो कार्यकालमा त्रिविका शिक्षकलाई निजीमा पढाउन दिएको थिइनँ । मिल्दै मिल्दैन […]
unnamed 1
डा. चण्डिकाप्रसाद भट्ट, नेपाल आयल निगम, बिजनेस विशेष, राजीनामा, राष्ट्रिय समाचार, विजनेश होम

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्
unnamed 1
नेकपा एमाले, बादल, रामबहादुर थापा, राष्ट्रिय समाचार, संसदीय दल

बादलले बोलेका कुन–कुन शब्द संसद्को रेकर्डबाट हटे ?

‘अराजकहरूको भिड र राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको उनले जानकारी गराए ।
unnamed 1
बिजनेस प्रमुख, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार

३० वैशाख, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंक घटेको छ । यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ । बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशत घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ८० करोडको भयो । यो […]
Scroll to Top