पछिल्लो समय हेलो सरकार, श्रम मन्त्रालय तथा श्रम विभागमा बैंक तथा वित्तीय संस्थामा काम गर्ने आउटसोर्सिङ श्रमिकको श्रम शोषण भइरहेको उजुरी आउने गरेका छन् ।
चरणबद्ध रूपमा हामी बाहिर रहनुभएका नेताहरूलाई केन्द्रीय समितिभित्र ल्याउने परिस्थिति बनाउँछौं । हामीसँग थोरै समय छ । समयमा काम नभए विशेष महाधिवेशनको औचित्य नै समाप्त हुन्छ । अब धेरै पर्खन सक्ने स्थिति छैन ।
२ जेठ, काठमाडौं । युरोपेली अन्तरिक्ष एजेन्सीको ‘मार्क्स एक्सप्रेस’ मिसनले मङ्गल ग्रहको भूमध्यरेखा नजिकै रहेको एउटा विशाल उपत्यकाको तस्बिर सार्वजनिक गरेको छ यस तस्वीरले रातो ग्रहको जलीय र ज्वालामुखी इतिहासबारे महत्त्वपूर्ण खुलासा गरेको छ । करिब १,३०० किलोमिटर लामो ‘शालबाताना भालिस’ नामक यो उपत्यकाले अर्बौँ वर्ष पहिले मङ्गल ग्रहमा विशाल बाढी र महासागर रहेको हुन सक्ने […]
१ जेठ, काठमाडौं । नेपाल प्रहरीका १४९ जना प्रहरी नायब उपरीक्षक (एसपी) हरूको एकैसाथ सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एसपीहरूको सरुवा भएको जानकारी गराएको हो । कसको कहाँ ?
१ जेठ, काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको एकैसाथ सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एसपीहरूको सरुवा भएको जानकारी गराएको हो । कसको कहाँ ?
१ जेठ, जनकपुरधाम । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए । […]
१ जेठ, मलेखु (धादिङ) । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो । अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]