काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय समाचार

मबाहेक अरू नेताको जित्ने छाँटकाँट छैन : प्रचण्ड

२२ फागुन, काठमाडौं ।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्। ​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै […]
unnamed 1
डोल्पा, राष्ट्रिय समाचार

डोल्पामा दुई पालिकाको मतगणना सकियो, नेकपाका बुढाकाे अग्रता कायमै

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको दुई पालिकाको मतगणना सकिएको छ ।
unnamed 1
बालेन शाह, राष्ट्रिय समाचार

झापा-५ : साढे १६ हजार बढी मतले बालेनको अग्रता

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
unnamed 1
प्युठान, राष्ट्रिय समाचार, रास्वपा

प्युठानमा तीन पालिकाको मतगणना सकिँदा रास्वपाको अग्रता, पछ्याउँदै कांग्रेस

रास्वपाका सुशान्त वैदिकले ६ हजार ८५९, नेपाली कांग्रेसका डा.गोविन्दराज पोख्रेलले ६ हजार ५४७, नेकपा एमालेका सूर्य थापाले ४ हजार ८३८, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले २ हजार ३४२ र राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १ हजार ३५५ मत प्राप्त गरेका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, स्वर्णिम वाग्ले

तनहुँ-१ : रास्वपाका वाग्ले ११ हजार बढी मतान्तरले अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले तनहुँ-१ मा फराकिलो मतान्तर कायमै राखेका छन् ।
unnamed 1
गोरखा २, राष्ट्रिय समाचार

गोरखा-२ : मतदान अधिकृतको हस्ताक्षर बिनाकै मतपत्र भेटिएपछि गणना रोकियो

२२ फागुन, काठमाडौं । विवाद भएपछि गोरखा २ को मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको हो । कांग्रेस र एमालेका प्रतिनिधि बाहिरिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत मोहन बेलवासेले बताए । ‘मतदान अधिकृतको हस्ताक्षर नभएको एउटा मतपत्र भेटिएछ,’ उनले भने, ‘देखेपछि बदर भनेर राखियो तर धाँधली भयो भनेर कांग्रेस र […]
unnamed 1
निर्वाचन, मत परिणाम, मतान्तर, राष्ट्रिय समाचार, विशेष

यी निर्वाचन क्षेत्रमा छ १० हजार बढी मतान्तर

रास्वपा बाहेक अन्य कुनै पनि पार्टीले १० हजार बढीको मतान्तर कायम गर्न सकेका छैनन् । यहाँ १० हजार बढी मतान्तर भएका १९ निर्वाचन क्षेत्र छन् ।
unnamed 1
भक्तपुर, महेश बस्नेत, राजीव खत्री, राष्ट्रिय समाचार

भक्तपुर-२ : रास्वपाका खत्री १६ हजार बढी मतसहित अगाडि

भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले फराकिलो अग्रता कायमै राखेका छन् ।
unnamed 1
चितवन, रवि लामिछाने, राष्ट्रिय समाचार

२२ हजार बढी मतान्तरसहित रवि लामिछानेको अग्रता

पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता बढाइरहेका छन् ।
Scroll to Top