काभ्रेपलाञ्चोक
+977-9863403002
१२ भाद्र २०८३ शुक्रबार

राष्ट्रिय समाचार

unnamed 1
घण्टी, प्रतिनिधिसभा निर्वाचन, फिचर (Home Main), भ्रष्टाचार र बेथिति, मतदाता, राष्ट्रिय समाचार, विशेष

भ्रष्टाचार र बेथितिविरुद्ध मतदाताले बजाएको घण्टी

पछिल्ला तीन वर्ष पालैपालो सत्तामा बसेका कांग्रेस, एमाले र माओवादीका शीर्ष नेतृत्वको बेथिति र भ्रष्टाचारजन्य क्रियाकलापले आमनागरिकलाई चरम असन्तुष्ट बनाएको थियो । त्यो आक्रोश मतपेटिकामा पोखियो ।
unnamed 1
पाल्पा-२, राष्ट्रिय समाचार

पाल्पा-२ मा कांग्रेसलाई पछि पार्दै रास्वपा उम्मेदवारको अग्रता

२२ फागुन, बुटवल । पाल्पा क्षेत्र नम्बर- २ को प्रारम्भिक मतगणनामा रास्वपाका उम्मेदवार माधवबहादुर थापाले अग्रता लिएका छन् । सुरुवातमा कांग्रेस उम्मेदवार हिमालदत्त श्रेष्ठको अग्रता देखिएकोमा अहिले रास्वपाका थापाको अग्रता देखिएको हो । यस क्षेत्रमा ५ हजार ९८६ मत गणना हुँदा रास्वपा उम्मेदवार थापाले २ हजार १५३ मत सहित अग्रता लिएका हुन् । निकटतम प्रतिस्पर्धी […]
unnamed 1
प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, सर्लाही- ३

नेकपाले टिकट नदिएपछि रास्वपा छिरेका नरेन्द्रसँग नारायणकाजी ४ हजार बढी मतले पछाडि

२२ फागुन, काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार नरेन्द्र साह कलवारले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार कलवारले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ७ सय २० मत पाएका छन् । योसँगै कलवार […]
unnamed 1
जाजरकोट, राष्ट्रिय समाचार

जाजरकोटमा नेपाली काँग्रेसका उम्मेदवार बुढाको अग्रता कायमै

२२ फागुन, जाजरकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा जाजरकोट जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार खड्कबहादुर बुढाले ३ हजार ९५० प्राप्त गरी अग्रता लिएका छन् । सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार नेकपा एमालेका उम्मेदवार डम्वरबहादुर सिंहले ३ हजार २९० मत प्राप्त गरेर बुढालाई पछ्याउँदै छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार […]
unnamed 1
मोरङ २, राष्ट्रिय समाचार

मोरङ-२ मा कांग्रेसका मिनेन्द्र रिजाल तेस्रो स्थानमा, रास्वपाको अग्रता बढ्यो

२२ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर- २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र प्रसाद रिजाल तेस्रो स्थानमा देखिएका छन् । मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्कीले फराकिलो अग्रता बनाएका छन् । कार्कीले ५ हजार ७६७ मत प्राप्त गर्दा दोस्रो स्थानमा पछ्याइरहेका एमाले उम्मेदवार दिलीपकुमार अग्रवालले […]
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा, विशेष

काठमाडौं-८ : विराजभक्त निर्वाचित, उपविजेता सायमीको जमानत जफत

काठमाडौं क्षेत्र नम्बर ८ मा निकटतम प्रतिद्वन्द्वी (उपविजेता) कै जमानत जफत भएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, शेरधन राई

एमालेका शेरधनलाई पछि पार्दै श्रम संस्कृतिका ध्रुव

भोजपुरमा नेकपा एमालेका सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राईले भोजपुरमा सुरुवाती अग्रता लिएका छन् ।
unnamed 1
राष्ट्रिय समाचार, संखुवासभा

सङ्खुवासभाका ४ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत ४ वटा मतदान केन्द्रको मतपेटीका हेलिकप्टरमार्फत ल्याइएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, रास्वपा

सिन्धुली-२ मा रास्वपाको अग्रता कायमै

सिन्धुलीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेलले अग्रता कायमै राखेका छन् ।
Scroll to Top